Wednesday 27th August 2025
विविध
Image

तितोपाटी – कोरोना भाईरस (कोभिड-१९) बाट कुवेतमा हाल सम्म ९ नेपाली सहित ९९३ जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५ नेपाली सहित ८३ जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ५१ जना भारतीय नागरिक रहेका छन । कुवेतको…

Image

हरि कृष्ण न्यौपाने- मेगाङ गाउँपालिका- ४ किस्पाङ, नुवाकोट घर भई करिब ४ महिना पहिले मात्र कुवेत आएकी ३७ बर्षिया सोनी तामाङको आज अप्रिल ९ तारिक बिहिबार,२०२० का दिन मृत्यु भएको छ।उनको स्वास्थ्यमा समस्या देखिए पछि करिब एक महिना अघि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा केही दिन पहिले मात्र उनलाई रक्त क्यान्सर…

Image

आर.बि.बुढाथोकी, सुसेफ सोल्टी क्राउन प्लाजा होटेल अहिले बिस्व एक बिसम परिस्थितीमा गुज्रेको अवस्थामा छ। अधिकाम्स मानिस लक डाउनका कारण घर मै रहेर कोरना भाईरसको समाना गरिरहेको अवस्थामा दिनचर्या गुजार्न कठिनाइ भईरहेको छ । द्रुत गतिमा चलेको जिबन यापनलाई एक्कासी ब्रेक दिदा धेरैको मन मस्तिक्समा सक हुन पुगेता पनि यो सामना…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा रोजगारिका लागि आएका लमजुङका ४१ वर्षिय आइत बहादुर गुरुङको मृत्यु भएको छ। उनको अप्रिल ८ तारिक बुधबार २०२० का दिन बेलुकी करिब ५ बजे मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डट कम संग भने "मेश अल्गानियम कम्पनीको किचनमा कार्यरत राहदानी नं-०७२२४७२४…

Image

आर.बि.बुढाथोकी- शहरी ईलाकामा बस्नेहरुका लागि अहिले फुडडेलिभरी एप्स मार्फत खाना अडर गरेर खानु उचित र सुरक्षित मानिन्छ। होटल रेस्टुरेन्टमा गएर नियमित खाना खाने बानी बसेका ग्राहकहरुका लागि भनेर नेपालमा बिभिन्न फुड डेलिभरी एप्सहरु उपल्ब्द्द छन। यस्ता एप्स डाउन लोड गरेर आफुले चाहेको खाना घर मै बसी बसी अडर गर्न सक्नु हुन्छ…

Image

चन्द्र गोतामे - चीनको वुहानबाट शुरु भएको कोभिड -१९ कोरोना भाइरस खाडी मुलुकमा समेत संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । कोरोना भाइरसबाट सबै भन्दा बढी साउदी अरेबियामा संक्रमण देखिएको छ । साउदीमा हालसम्ममा कोरोना भाइरसबाट ३१२२ जना संक्रमित भएका छन । साउदीमा कोरोना भाइरसबाट ४१ जनाले ज्यान गुमाएका…

Image

तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य लाभको कामना गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार अपराह्न महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाउँदै उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण…

Image

तोयानाथ उपेक्षित, महामहिम राजदुत ज्यु म कुवेतको लकडाउन मा कोठाभित्र नजरबन्द छु । यो मेरो आपत्तिको कुरा नभएर खुशीकै कुरा हो । मेरै लागि यहाँको सरकारले सुझाएको विधीविधानको पालना गर्दै तपाईलाई आफ्नै कोठाबाट विधुतिय पत्र लेखेर मिडिया मार्फत पठाउदैछु अझै पनि बोल्नुहुन्न त किन हो ? के गल्ती भो सरकार नेपाली…

Image

तोयानाथ उपेक्षित, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले जीवा लामिछाने सँगको एक अन्र्तवार्तामा आवश्यक परे विदेशमा रहेका नेपालीहरुलाई मुलुक फर्काउन सरकार तयार छ भनेर दिएको अभिव्याक्ति राजनैतिक गफ होईन भने अव हजारौ लाई राख्न सकिने अस्थाई आईसोलेसन सेन्टर बनाउन थाले हुन्छ । विदेश छाडेर नेपाल फर्कन चाहाने नेपालीहरुको…

Image

आर.बि.बुढाथोकी, सुसेफ - सोल्टी क्राउन प्लाजा होटेल - विश्व अहिले एक विषम् परिस्थितीमा गुज्रेको छ र नेपाल पनि यस विषम् समय गुजार्न अती कस्ट भएको सबै सामु देखिएको छ । अहिलेको यो विषम् परिस्थिती गुजार्नु हाम्रो बाध्यता मात्र होइन राष्ट्रको लागि एउटा ठुलो योगदान पनि हो । लक डाउनको समयमा…