तितोपाटी - म्याग्दीका बाढीपहिरो पीडितका सहयोगार्थ रोजगारीको सिलसिलामा कुवेत रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले “आर्थिक सहयोग सङ्कलन अभियान” शुरु गरेको छ । मोना कुवेतको हिजो बसेको आकस्मिक अनलाइल बैठकले बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि ३ सदस्यीय आर्थिक सङ्कलन समितिमा मोना…
~बधूशिक्षा भानुभक्तको ~ छन्द: तोटक IIS IIS IIS IIS सलगा सलगा सलगा सलगा अति सुन्दर शान्त महान तिमी । कति सज्जनको मन भित्र तिमी । १ । कविका बनका कविता सरिता । बिचमा नडुबी नहुने अब ता । २ । नबसी घरमा त गजाधरको । अलि पल्तिरको घरमा किन हो…
गजल भानु बन्न सजिलो छ भानुभक्त हुने को ? लोकको हित निम्ति यहाँ आसक्त हुने को ? साँच्चै सम्बेदनशील छौ कि मुख मात्रै हो शब्द राम्रो राष्ट्रियता तर देशभक्त हुने को ? मोतीले दिए भानुलाई आदिकवि उपमा भानुभक्त झैं देशप्रेमी राष्ट्रभक्त हुने को ? अनुसरण घाँसीका सुन्दर सरल बिचार बुझेर…
गजल दुनियाँलाई सतायो कोरोनाको यातनाले पनि । चिन्ता झन बढायो आफ्नाकाे सम्झनाले पनि ।। बिश्व नै महामारीको चपेटामा परेको छ अहिले कस्तो धर्म संकट ल्यायो यो बिडम्बनाले पनि ।। भोलि कस्तो अवस्था आउला मलाई थाहा छैन दैनिक मुटुमा चस्काउछ यिनै कल्पनाले पनि ।। एक ब्यक्ति बाट अर्को ब्यक्तिमा पो सर्छ…
जनकपुरधाम -कोरोना महामारीको बीचमा एक युवतीले विवाह गरेको दुई वर्ष पनि नबित्दै आत्महत्याको बाटो रोज्नुपरेको छ । घरमा दिनहुँ दाइजोमा जग्गा माग्दै विभिन्न किसिमले यातना दिइरहेकै कारणले २२ वर्षीया कल्पना ठाकुरले आत्महत्या गरेको उनको परिवारको आरोप छ ।गत मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित विद्यापती चोकमा रहेको घरमा मृत्त पाइएकी…
नमन भानुलाई तनहुँ जिल्ला रम्घामा जन्म भएको भानुको । काटेर घाँस निर्माण पौवा प्रेरणा घाँसीको।। समष्टि भाव प्रदान गरि सम्मान पाएका । आदर्श सृस्टि जगत भरी चर्चित भएका।। सम्मान पाए भानुले यहाँ राष्ट्रिय बिभुती । आनन्द लिए पढेर कथा भानुको सम्बन्धी।। भानुको देन समाज प्रति अमर रहन्छ साहित्य सँगै ज्योतिष…
केहि चोटिला मुक्तकहरू (१) ठगीको धन मुरी भन्दा दुःखको मानु बेस । दुःखी मनलाई ठग्नु भन्दा मागेर खानु बेस । कहिले पो आउँछ होला बुद्धि तिमीहरुको समाजमा ईज्जत ठूलो बरु फूर्ति सानु बेस । (२) सफा स्वच्छ तिम्रो मुटुभरी घृणा जाग्छ किन । निस्कलंक चाँदमापनि कतैकतै दाग छ किन ।…
सुशिल बस्याल - भानुभक्त आचार्य नेपाली साहित्यका प्रथम कालका प्रतिनिधि कवि हुन । आधुनिक भाषा तथा साहित्यका महान् कवि भानुभक्त हुन् । उनी बाल्मिकीले लेखेको संस्कृत रामायणालाइ अनुवाद गरि नेपाली भाषाको रामायण बनाएकोले सबैभन्दा प्रख्यात मानिन्छन् । उनलाइ मोतीराम भट्टले पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधी दिएका थिए । मोतीराम…
तितोपाटी- अविरल वर्षापछि गएको पहिरोका कारण मानवीय तथा भौतिक क्षति पुगेका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा उद्धार कार्य अझै हुन सकेको छैन। मराङ र बिममा हालसम्म ३ जनाको मृत्यु भएको जनाइएको छ। मराङमा २१ तथा बिममा ८ जना बेपत्ता छन्। बिहीबारदेखि परेको अविरल वर्षाका कारण खोलामा आएका…
तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा बसेर केहि महिना पहिला स्वदेश फर्किएकी पुर्णिमा बुढा मगरले नयाँ तिज गित “कोरोनाले रुवायो” बजारमा ल्याएकी छिन । चर्चित लोक गायक राजु परियार र पुर्णिमा बुढा मगरको स्वर रहेको “कोरोनाले रुवायो” तिज गितको शब्द,लय भने चर्चित गायिका राधिका हमालको रहेको छ। म्युजिक बैंक नेपालबाट…
![]()