काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँको डल्लु बस्ने मोहमद आलम र सोही स्थान बस्ने मुन्ना…
आखिर चिता एकै छन्द: सबाई ********* झुप्रो छाडी महलमा किन होला गाको । सिउँदोमा मोती हैन सिन्दुर नै लाको । १। फूलमाला लत्याएर हार किन्न गाको । सुगन्ध आउँदैन नि किन सुँघ्न लाको ।२ । भुवादारी पलङ छ निद्रा भने छैन । गद्दा तर दुई निद्रा सुत्ने चाहीँ हैन ।३…
ललितपुरमा बहुविवाहको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका एक वृद्धमा कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोमा रहेका ६७ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको वृत्तका प्रमुख मित्रबन्धु शर्माले जानकारी दिए।शर्माका अनुसार असार २१ गते पक्राउ परे लगत्तै उनको पीसीआर परीक्षण भएको थियो। पक्राउ परेको १९ दिनपछि मात्र पीसीआर रिपोर्ट आएको शर्माले…
हरी कृष्ण न्यौपाने-कुवेतको भिसा भएर छुट्टी वा बिभिन्न कामले कुवेत बाहिर रहेका र कोभिड-१९को कारण कुवेत आउन नसकेका अनी भिसा अबधि सकिएका करिब ४० हजार आप्रबासी कामदारहरुले नयाँ भिसा नलगाए सम्म पुन: कुवेत आउन नपाउने भएका छन। कुवेत रेसिडेन्सी बिभाग प्रमुख ब्रिगेडिएर जनरल अल तवल(Al Tawala)का अनुसार भन्दै द टाइम्स…
दुधौली नगरपालिका–१३ भित्राहाकी एक युवतीले असार ६ गते छोरा जन्माइन्। तर, त्यसको १२ दिनमै उनको कोख रित्तियो। उनी असार १८ गते बारीबाट फर्किंदा स्वस्थ छोराले प्राण त्यागिसकेको थियो। श्रीमान् रमेश तामाङको परिवारले उक्त घटना गराएको पीडित युवतीको दाबी छ। परिवारकै सदस्यलाई उनले किन दोष लगाइन् त ? घटनाक्रम यस्तो रहेछ।…
सुजाता बस्याल - सिर्जना हिजोबाट निकै खुशी थिइ । भनौँ, उसको खुसी दोब्बर भएको थियो । भर्खर नि.मा.वि तहसम्म शिक्षणका लागि लाइसेन्स प्राप्त गरि । भोलि उसको बिहे हुँदै थियो, शिवसँग । शिव उसकै गाउँको युवक हो । उनीहरुले सात कक्षासम्म सँगै पढे । त्यसपछि शिव परिवारसँगै बसाई सरेर अर्कै…
पुस्कर भण्डारी - सुखद यस मानेमा कि जति दुःख हुन्छ भनेर सोचेको थिएँ र मानसिक रुपमा त्यो सहन तयार भएर आएको थिएँ त्यस्तो केहि भएन। सर्वप्रथम त प्रवासमा रहेर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ हर किसिमले सहयोग गर्दै आउनु भएको कोसेली न्युज टिम र कुवेत रेष्पोन्स टिम र सामाजिक संजालका हरेक कृयाशिल…
गुलाम नवि मन्सुर - राष्ट्रियता भनेको देशको सिमाना भित्र रहेको सिङ्गो समाज वा सम्पुर्ण जनतालाई विश्वासमा लिएर देशको सर्वोपरी हित गर्दै सार्वभौमसत्ता, स्वधिनता, अखण्डता, स्वतन्त्रतालाई रक्षा गर्नु नै राष्ट्रवाद हो जस अन्तर्गत हरेक समुदायको साझा इतिहास, परम्परा, भाषा,पहिचान, लिङ्ग, वर्ण, धर्म,जाती वा जातियता र संस्कृतिको आधारमा एकताबद्ध बनाएर राष्ट्रको हितमा…
तीन मुक्तकहरू (१) तिमीलाई देखे खुसी अनि हुन्थे दंग सबै । दिनमै देखें सपनाहरू हुन्थे निन्द्रा भंग सबै । धेरैपछि भेट भयो अनुहार हेर्दै छक्क परें कस्ले चोर्यो होला तिम्रो रस अनि रंग सबै । (२) पिर ब्यथा लुकाएर हाँसिरहने बानी रहेछ । जति गरे नरित्तिने मायाको यो खानी रहेछ…
रोजिना ढुंगाना - एकल नारीहरुकोको संख्या नेपालमा धेरै छ । निम्न वर्गका एकल महिलाहरुमा आफु र आफ्नो परिवारको पालन पोषण गर्नु पर्ने जिम्मेवार आएको हुन्छ, जस्मा पैसाको अति आवस्यकता पर्छ। गरिब , गैर जिम्मेवार लोग्नेबाट पीडित , कम पढेलेखेका दिदी बहिनीहरु आफ्नो आवस्यकता पुरा गर्न अथवा गास, बास र कपासको…
![]()