Thursday 19th March 2026
विविध
Image

हामी भयौँ यो देशमा दुधकै साक्षी बन्नेहरु आफ्नै घरको चुल्हो चौको बिरालो भै खन्नेहरु । जीउ ज्यान धितो राखी मारी मरी कमाएर , घोडा गाडी घर महल नोटका बिटा गन्नेहरू । सोझा सिधा जनतालाई बाप बैरी भैरहेछन् , दल नेता कार्यकर्ता आफन्त नै भन्नेहरु । टहल आचार्य कालिञ्चोक ८ सुनखानी…

Image

दोधक छन्द SII SII SII SS नाटक मञ्चन गर्दिन साथी । हेर्छु म सागर तर्दिन साथी । कोमल त्यो मन पत्थर देखे भो अब निर्भर पर्दिन साथी । अश्लिल संगत, दुष्ट मनैमा घात भयो अब चर्दिन साथी । कर्मजिवी बनि बाँच्नु छ मैले बादलमा बिउँ छर्दिन साथी । हर्ष,उमंग लिएर…

Image

सम्झना छ छोरी मेरी घरकी एउटी परी । घर उज्यालो बनाउने दीप हौ नि छोरी ।। नवै महिना कोखमा बस्यौ गर्दै लरिबरि । यो मुटुको धड्कन अनि श्वास हौ नि छोरी ।। यो धर्ती मा आयौ तिमी वायु बेग सरि । चन्द्र जस्तै उज्यालो भो मेरो वरिपरि ।। थियो घर…

Image

धेरै गर्छु भन्छौ माया छल गरेर के हुन्छ । ढाँटी बोल्नेसंग पुन: कल गरेर के हुन्छ ।। जब-जब कुरा गर्दछौ कपट मात्रै किन? हुन्न भने एकोहोरो बल गरेर के हुन्छ । नबुझ्ने लाई तिमी ले बुझाउन के जान्छौ द्वन्दै द्वन्दको बिचमा हल गरेर के हुन्छ । बाटो छुट्टै भए पनि…

Image

बढीराछन् दिनानुदिन हाम्रै माझ कहरहरु , बिरानीँदै गैरहेछन् आफ्नै गाउँ शहरहरु । संजिवनी दिलाउने अमृतका बोटहरुमा , जता गयो त्यतै देख्छु फलेका ती जहरहरु । हत्याहिंसा बलत्कार अशान्तीको चपेटाले , रगत आँशुको पो हजुर बनीराछन् नहरहरु । *** टहल आचार्य कालिञ्चोक ८ सुनखानी दोलखा बागमती प्रदेश २०७७ चैत्र ०२

Image

मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।>🌷🙏🌺 विद्यादेवी अब भुवनमा गर्दछिन् दामकाम विद्या बेच्ने तरखर गरी गर्दछिन् इन्तजाम डिग्री दाता झटपट गरी गर्दछ्न् इन्द्रजाल बेच्ने विद्या वरपर बसी किन्दछिन् मालताल ।१।🌷🙏🌺 धोकेबाजी वरपर गरी हेर्दछिन् मौका मात्र विद्यार्थीको हरबखतमा हातमा अर्थशास्त्र शिक्षादीक्षा दलबलसित साधना दोष मात्र दानापानी खलबल खुबै पर्दछ्न् अलपत्र ।२।🌷🙏🌺…

Image

पुष्कर अथक रेग्मी - छब्विस सय वर्ष अघि नेपालको तराई देवदह नगरका राजा अञ्जन र रानी सुलशणीका जेठी छोरी महामायादेवी हुन भने कान्छि छोरी महाप्रजापति गौत्तमी हुन् । यी दुवै दिदि बहिनीको विवाह कपिलवस्तुका राजा शुद्धोदानसँग भयो । मायादेवीको कोखबाट सिद्धार्थ गौतम जन्मिए भने गौत्तमीको कोखबाट नन्दकुमार जन्मिए। मायादेवीको स्वर्गारोहण…

Image

On a sunny afternoon I was very hungry like a dog at Shahbagh junction. I want to eat I told you I want to eat like a monster. But you are with the party When he left, he was overjoyed at the expensive restaurant. The pain is always inside me…

Image

बहर (मिर) मात्रा : २२ काफिया बन्धन: आउन्न शंकै शंकाको विच माया लाउन्न । भो अब पिरतीको कुनै गीत गाउन्न। हामीले पिरती गाँस्ने चौतारीमा आजैदेखी प्रण गरे म त धाउन्न। विपनामा अब त के भेट गरौला र खै सपनिमा नै पनि तिम्रो सामु छाउन्न। दिमागमा गाढा छाप बसेपछि सानु याद…

Image

तिम्रो जित मेरो हार भित्र ढल्यो जिन्दगानी , तिम्रै सामु ज्युँदो लाश भइ जल्यो जिन्दगानी । आफ्नै मान्छे ठानि यहाँ कति धेरै बिश्वास गरें, केले होला तिमी बाट छल्नु छल्यो जिन्दगानी । महिना हप्ता साता दिन घन्टा मिनेट सेकेन्ड बनी, यहाँ घडीको त्यो सुई सरि चल्यो जिन्दगानी । चौतारीको बसाई…