"पाँच तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" पाञ्चायन १ पिताले जन्माए र त भुवनमा डुल्दछु सधैं। पढाएथे राम्राे तब वचनमा खुल्दछु सधैं। पढेँ डिग्री राम्राे सबल पनि भै आउन गएँ। त्यसैले ज्ञानी भै छल कपटले फुल्दछु सधैं । सबै बिर्सेँ ऐले किन किन पिता भुल्दछु सधैं। २ पिताजीले जन्माएर…
तितोपाटी- कुवेतले आगामी अक्टूबरबाट सबै किसिमका भिसाहरुलाई कुवेत प्रवेशमा अनुमती दिने सम्भावना रहेको छ। १८ महिना भन्दा लामो समयको अंतराल पछि, गृह मन्त्रालयले सबै प्रकारका भिसा (परिवार, वाणिज्यिक र पर्यटक) सहित देश भ्रमण गर्न चाहने विदेशी नागरिकहरुको लागी प्रवेश भिसा पुनः खोल्ने योजना बनाएको छ। अरबी दैनिक अल राईको एक…
तितोपाटी- संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको प्रहरी टोली खटिएको छ । मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको हो । प्रहरीले घटनाको…
१ पुरस्कार आफ्नालाइ दिने आदान प्रदान लिने ! विवेकी खाटको मुनि आफ्नालाई सँधै धुनी ! सफा बाहिरी आवरण भित्र सबै दुर्गन्ध ! ✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ २ कागज खोजिरहन्छ मसी भावनामा पोखिन मगज ! कलम कागजको सहारा विरामी दिलको मल्हम ! मान्छे लहराको फल फुल्छ फल्छ झर्छ !…
१ नेतृत्व सधैँ गाईजात्रे चरम बेथिति कायम! पर्व सांस्कृतिक गर्व नबनोस् दु:ख दर्द ! सुख अनुभव आनन्द आत्मिक मनको शान्ति ! ✍️ सुधा बास्कोटा ढकाल, काठमाडौँ २ गाइजात्रा नेताको चाला नौटङ्की ठान्यो मनले ! तिज नेपालीको पर्व नाच्ने गाउने बजाउने ! पञ्चमी सप्तऋषिको पूजा आखिर अरुन्धती समेत ! ✍️ लक्ष्मी…
१)भदौरे औंशीमा बसेर कौसीमा बाबा सम्झेकी छु मुख हेर्ने दिन श्रद्धाले झुकेर आशिक लिनेछु । २)हे बाबा तिमी नै घरको हौ खम्बा बलियो आधार तिम्रो त्यो सपना हामी सन्तानले पार्नेछौ साकार ३)संझना आउँछ बयली खेलेको ती भिरपाखामा बाबाको काँधमा चढेर घुमेको खेलेर काखामा ४)कर्तव्य संझेर सदभाव राखी ममता पोखेर सम्मान…
१. भेट हुने दिन कहिल्यै नआएर चेली रुँदैछिन् । आँखाबाट चौधारा आँसु बगाएर चेली रुँदैछिन् । यता तिज आएर नि नआए झैँ शून्य छ घर उता आफ्नै माइत आउन नपाएर चेली रुँदैछिन्। २. नसोचेर दु:खका दिन हाँसेर नाच चेली । आफू'नि अरूले झैँ खुसी बाँडेर नाच चेली । अर्को साल…
खाेरिया साहित्य सिर्जना प्रतिष्ठानकाे आयाेजनामा नेपाली महान चाड तिज पर्वकाे उपलक्ष्यमा २०७८ भाद्र १८ देखि २२ गते सम्म पाँच दिवसीय तिज गीत महाेत्सव भव्यताका साथ सम्पन्न भइरहेकाेछ । हरेक दिन देश विदेशबाट २५ जना सहभागी हुने भनिएता पनि सहभागीकाे उत्साह र अनुराेधलाइ स्वीकार गरी निर्धारण गरिए भन्दा बढी सहभागिताकाे खुशी…
तीतोपाटी - पाल्पा तानसेन श्रीनगर क्षेत्रबाट कविताको लघुतम उपविधाको रूपमा लघुतम काव्य "त्रिशूल" को जन्म भएको छ । बि. सं २०७८ भाद्र २२ कुशे औंशीका दिन प्रस्तावित गरिएको त्रिशूलका परिकल्पनाकार पुष्कर अथक रेग्मी हुन् । अथकले यस अघि लघुतम काव्य शीतको परिकल्पना गरी व्यापीकरणमा लागेका छन् । साहित्यको कविता विधा…
तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको हवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा हवाली पुलिसले चार जना नेपालीलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ। यसियाली नागरिकद्वारा अबैध मदिरा बेच बिखन…
![]()