Monday 16th March 2026
विविध
Image

तितोपाटी- कुवेतमा बालुवा र ग्राभेलको खाल्टोमा पुरिएर दुई नेपाली कामदारको मृत्यु भएको छ। बुधबार अपरान्हको समयमा कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण स्थलमा संरचनागत बालुवा र ग्राभेलको गहिरो खाल्टोमा पुरीएर दुई जनाको मृत्यु भएको हो भने एक जनालाई सकुशल उद्धार गरिएको छ। कुवेतको नया विमानस्थल निर्माणकार्यको क्रममा निकै मिटर गहिरोमा परी दुई…

Image

खोरिया साहित्य सिर्जना प्रतिष्ठानको आयोजनामा नेपाली महान चाड तिज पर्वको उपलक्ष्यमा पाँच दिवसीय तिज गीत महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । २०७८ भाद्र १८ गते देखि शुरू भएको तिज गीत महोत्सव पाँचौ दिन खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा एवं शोभा कडरिया कोइरालाको उद्धघोषणमा समापन गरिएको हो…

Image

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सोही बमोजिम प्राप्त सम्पूर्ण उदकहरूलाइ यहाँ प्रस्तुत गरिएको छ । उदक अभ्यासमा सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌। -आर्त अकुलीन उदक…

Image

तीज आयो हर्ष बढ्यो १ राताे चुरा रातै पाेते २ किनि दिनु स्वामी राजै ३ जल बिना फल बिना ४ निरा हार व्रत बस्छु ४ स्वामी राजै मेरा दाजै ५ लिन आए हर्ष छाए ६ जान्छु जन्म घर आज ७ दर खान दिदी बैनी ८ छम छम नाची रम्ने ९…

Image

तीतोपाटी - १५६ औं मोति जयन्तीका अवसरमा स्रष्टा, सिर्जना र मोति स्मरण कार्यक्रम सम्पन्न भएको छ । हिजो मंगलबार साझ भर्चुअल माध्यममा भएको कार्यक्रममा स्रष्टाहरुले साहित्यकार मोतीराम भट्टको स्मरण गर्दै गजल, कविता, गीत लगायतका रचना वाचन गर्नुभएको थियो । विश्व नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन…

Image

तितोपाटी- कुवेतको चिरपरिचित बदर अल समा क्लिनिक सेन्टरले अमान एक्सचेन्जबाट पैसा पठाए बापत आफू संग रहेको उक्त रसिद देखाए १० केडीका हेल्थ कार्ड नि: शुल्क दिने भएको छ। उक्त प्रस्ताव गत अगस्त देखी कुवेतमा रहेका बदर अल- सामा क्लिनिक सेण्टर २० वटा शाखा बाट उक्त अफर जारी गरेको बताएको छ।साथ साथै…

Image

काव्य त्रिशूल भाव्य बाबा त्रिशूल धावा अश्त्र त्रिशूल शस्त्र चोप्यो त्रिशूल रोप्यो बिर्ता लिनेछु फिर्ता ऐले हान्दिन मैले मित्र शत्रुको चित्र भोट विशेष नोट ह्वाम्म पार्योनि स्वाम्म लिएँ जहर पिएँ अाज गरियो राज लिएँ सुस्तरी दिएँ पुष्कर अथक रेग्मी ********* लघु काव्यमा बगुँ यात्रा त्रिशूल जात्रा धनी मनका हामी बीर…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ १ देव पितृ कार्यमा महत्व बाेक्छ कुश । फेदमा ब्रह्मा बसे महत्व घेाक्छ कुश र सनातन धर्ममा कुश नभै नहुने यदि ऊ छैन भने महत्व राेक्छ कुश । पाप धर्म जे पनि महत्व ताेक्छ कुश । २ मेरा पितासँग बस्न…

Image

यात्रा त्रिशूल जात्रा १ रच्ने त्रिशूल जाँच्ने २ साेझा जनता नाङ्गा ३ नाेट चुनाब भाेट ४ अाँखा मिनाक्षी भाखा ५ छाम बाहुली दम ६ पुत्र अनन्य मित्र ७ छैन अक्रम हैन ८ गर्याै अकृत्य पर्याै ९ डुमे नभन च्यामे १० राताे रगत ताताे ११ हुन समान जन १२ जात हाेईन…

Image

🌹तिज विशेष खोरिया🌹 १ घुम्दै फिर्दै तिज आयो मन भरी खुशी छायो माइति देश सम्झेर याद बल्झेर २ पिढी छेउमा बसेर मेरैनै बाटो हेरेर छोरी आउछे भनेर खुशी मानेर ३ कसोगरी आँउ आमा बाटो सबै भयो जाम बाढीपहिरो जताततै पिडा छ यस्तै ४ धेरै याद आउछ हेर संङ्गी र साथी…