कुवेतस्थित सञ्चार मन्त्रालयले कुवेतवासी नागरिकहरुलाई शंकास्पद व्यक्तिद्वारा पठाइने नक्कली एसएमएसबाट सावधान रहन आग्रह गरेको छ। मन्त्रालयले शुक्रवारको दिन एक प्रेस विज्ञप्तिमा जारी गर्दै पछिल्लो समय कुवेतमा नक्कली (एसएमएस) मोबाइलमा पठाई रकम ठगी गर्ने गिरोह सक्रिय रहेकोले सतर्क रहन अनुरोध गरेको छ। कुवेतमा अज्ञात समूहबाट, ई-मेल वा इलेक्ट्रोनिक लिंक मार्फत नक्कली…
तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरू मध्येको एक तथा मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटले अधिकांश भारतीयहरूले मनाउने सबैभन्दा ठुलो चाड दीपावलीलाइ लाइट्स फेस्टिवलको नाम दिएर धुमधामका साथ मनाउने भएको छ । पहिलेदेखि नै विभिन्न उत्सवहरू मनाइरहेका लुलु हाइपरमार्केटका सबै आउटलेटहरूमा नोभेम्बर ४ देखि ६ सम्म विशेष धुमधामका साथ दीपावली मनाइने भएको…
बि. आर. उप्रेती, बारा, नेपाल - दु:ख सहन पनि कति सहनु हदै भइ सक्यो अब त । देशमा सर्वसाधारण देखि कस्ताकस्ता व्यक्तित्व लगायतका हज्जारौं हजार मानिसको विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले ज्यान लिएको छ, कतै बाढी पहिरोले ज्यान गएको छ, कहिले सवारी दुर्घटनाबाट ज्यान लिएको छ। एउटा विपद सहन…
आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । -आर्त अकुलीन उदक अभ्यास : भाग २३ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त…
तीतोपाटी - सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिवपुरी सन्देश पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक एक समारोहमा विमोचन गर्नु भयो । उक्त कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह "शनै:शनै: यात्रामा"को पनि विमोचन गरियो । मन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने कुरो बताउनु भयो भने स्रष्टा…
१* साझँ बत्ती हुने भाे अति २* लक्ष्मिकाे पुजा प्रसाद भुजा ३* लगायाे माेति उज्यालो ज्याेति ४* दाजु र भाइ मिलेर लाई ५* तिहारै आयाे मन याे राेयाे ६ लगायाैँ मीत जुनेली शीत ७* निधारे टीका भयाे नि फिका ८* बगेर खाेला बर्षाकाे भेल ९* तिनाउँ भाेला बगेर हाेला १०*…
तितोपाटी- कुवेतको विभिन्न क्षेत्रहरुमा अवैधानिक ढंगबाट संचालित २० म्यानपावर कार्यलय सहित सहित ६० जना अवैध आप्रवासीहरु पक्राउ परेका छन। पक्राउ पर्नेहरु एसियन मुलुकका रहेता पनी कुन कुन देशका हुन भन्ने खुलाइएको छैन। कुवेत आन्तरिक मन्त्रालयको जनसम्पर्क र सुरक्षा मिडिया विभागले अनुसार, आवास कानूनको उल्लंघन गर्नेहरुलाई गिरफ्तार गर्न, र घरेलु कामदार…
जन्मदिनको अवसरमा शुभकामनासहित बन्दना घिमिरे - भरतपुर,चितवनकी चेली,सफल व्यवसायी, कुशल पाठक र लघुकथाकार गीता शर्मा चापागाईंले मिति २०७८/७/४ गते हाम्राे लघुकथा पाठशालामा प्रेषित गर्नु भएकाे लघुकथा "साथी" पढेपछि मेराे मनमा आएका भावनाहरुलाई यहाँ पस्कने जमर्को गरेकी छु । टाेखा नगरपालिका- ५,धापासीकी स्थायी बासिन्दा लघुकथाकार गीता शर्मा चापागाईंसँग पाठशालाका कथाहरु, भाग…
जुनेली परिकल्पना गरी जोडेम हामी धेरै मीत, ज्ञान,भाव,साहित्यमा सधै हुन्छ हाम्रो जीत, सत्यता र शीतलताको प्रतीक बन्यो जुनेली शीत, विश्वास राखौं काव्य क्षेत्रमा गर्छ यसले राम्रो हित।-१ जुनेली रस बस्ने गर्छ साहित्य विधाको साथमा, साहित्य सपार्ने जिम्मा लिए पाल्पालीले हातमा, पाल्पालीले आविस्कार गरेको यो राम्रो काव्यमा, पहिलो नं.को काव्य भन्छन्…
डा. अम्बरिश पोख्रेल- कसैलाई झापट हान्नु पनि अपराध हो । कृपया पुलिस र अदालतले नयां नजिर स्थापित गर । यस सम्बन्धी निम्न कुराहरू आकर्षित हुन आउँछन् भनेर भन्नु हुन्छ युवा विश्लेषक अंम्बरिश पोख्रेल । १.चितवनतिर एक जना दारु पानी पिएर मात्तिदै हिँडेका एक अर्ध वैसे छोरा छोरीको बाउलाई, तिघ्रे मुँघ्रे…
![]()