Sunday 15th March 2026
विविध
Image

आर.बी. बुढाथोकी- तीतोपाटीडटकम-ललितपुरको बालकुमारीमा रहेको कोयस्ट इन्टरनेसनल कलेजले कोयस्ट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न गरेको छ। सो कम्पिटिसनमा ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम)संकायका छात्र तथा छात्रा गरि ४४ जनाले भाग लिएका थिए। निकै ब्यबस्थित रुपमा आयोजना गरिएको सो कुकिङ्ग कम्पिटिसनमा अत्यन्त उत्साहका साथ फस्ट,सेकेन्ड र थर्ड सिमेस्टरका विद्यार्थीहरुले भाग लिएका…

Image

पाल्पा साहित्य समाजले आफ्नो स्थापनाको २७ औं बार्षिक दिवस प्रतिभा सम्मान एवं कृति विमोचन संगै सम्पन्न गरेकोे छ । कार्यक्रम समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, बौद्ध बिद्वान छत्रराज शाक्यको प्रमुख अातिथ्यता, देउराली सा्स्कृतिकअध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीको विशेष अातिथ्यता एवं साहित्यिक क्षेत्रका अग्रजहरूको अातिथ्यता तथा साहित्यका विभिन्न विधाका…

Image

कुवेतको नेपाली समाजमा २१ वर्षको इतिहास बोकेको कुवेतको पहिलो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन तथा २१ अाैं वर्षिक उत्सब हिजो १९ नोवेम्बर २०२१ शुक्रबारको दिन कुवेतको फरवानिया स्थित सेफ नौशद्स रेस्टुरेन्टमा क्लबका महासचिव सुरेश गुरूङको स्वागत र वरिष्ठ सदस्य इन्द्र प्रसाद भुसालको संचालनमा सम्पन्न भएको छ…

Image

खेतबारी साहुको हात बन्धकी भयो। शरिर यता खाडीमा हत्कडी भयो। छोरा छोरी सबै लाखापाखा लागेपछि बृद्ध बाआमाको साहारा बैशाखी भयो। महँगा औषधि कहाँबाट पाउनु र खानु गरिबको भाग्य त्यहि पानी पट्टी भयो। न्याय माग्ने कठगरा जाकिएका छन् कसरी भन्नु अव यहाँ ज्यादती भयो। चप्पलमा हिजै हिँडेजस्तो लाग्छ खै नेताहरु खै…

Image

नारायण कोइराला - संघार नाघेको उज्यालो उपन्यास पढेपछि। परदेश यात्राको क्रममा केही पुस्तकहरू मेरो साथमा मरुभूमिमा आएका थिए।त्यो मध्यको एक पुस्तक हो, संघार नाघेको उज्यालो। पुस्तक राम्रो कभरमा सजिए जस्तै भित्र पनि शब्दहरू त्यसरी नै सजिएको पाए।सर्वप्रथम त यो उपन्यास उपलब्ध गराउनु हुने सीता बिष्ट कार्की जीलाई धन्यबाद। उपन्यास सरल…

Image

साहित्यकार पुष्कर अथक रेग्मीको दुई कृति काठमाडौमा विमोचन भएको छ । अाधुनिक साहित्य परिषद नेपालको चौथो बार्षिक उत्सव समारोहको अवसरमा अायोजित विशेष कार्यक्रम अथकको ऐतिहासिक बालकथा सङ्ग्रह अपूर्व दर्शन र बाल सुसेली सङ्ग्रह अचार विमोचन भएको हो । मंसिर १, २ र ३ गतेसम्म परिषदले साहित्यिक महोत्सव अायोजना गरेको थियो…

Image

तीतोपाटी - विश्वका उत्कृष्ठ रिटेलर मध्येको एक तथा क्षेत्रीय रूपमा प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २३ नोभेम्बर २०२१ मंगलबारदेखि "ब्ल्याक फ्राइडे" सपिङ सिजनसँग मेल खाने इलेक्ट्रोनिक्स, मोबाइल फोन, फेसन र किराना तथा ताजा खानाका अन्य उत्पादनहरूमा ठूलो छुट दिने "सुपर फ्राइडे" प्रवर्द्धन सुरु गर्ने भएको छ । लुलु हाइपरमार्केटले एक…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७७ औं स्वतन्त्र काव्य श्रृङ्खला गत २०७८ मंसिर १ गते भव्य रूपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,बरिष्ठ साहित्यकार गंगा लिगल ज्यूको प्रमुख आतिथ्यमा,कलानिधि दाहाल,खगेन्द्र बस्याल,उर्मिला पन्त ज्यूको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घोषणमा ७७ औं श्रृङ्खला १५ जना…

Image

डा. अम्बरिश पोख्रेल- हालको जनगणना सोधिने नयाँ मुख्य तीन प्रश्नहरू निम्न अनुसार रहेका छन । ती प्रश्नहरूको उत्तर दिनको लागि अलमल नहोस् भनी केही व्याख्या प्रस्तुत गरिएको छ । पुर्खाको भाषा के हो ? मातृ भाषा के हो ? दोस्रो भाषा के हो ? १. दोस्रो भाषा: बाहुन, क्षेत्री, दमाई,…