Tuesday 28th October 2025
साहित्य
Image

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त माईती गएको पो भन्थिन् उमा।कहिले आउनुभो?छैन कहिँ गएकी कोठामै थिएँ। उमा छैनन् कि ? खै कतै गएकी होलिन् आउलिन् नि। आज किन यति चाडो आईस् त बाबू अफिस बाट? किन…

Image

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान गरेको छ । सम्मानित भइसकेपछि सम्बोधनको क्रममा प्रमुख अतिथि दुवालले भन्नुभयो ," फलको आशा नगरी कर्म गर्नुपर्दछ । विना अपेक्षा प्राप्ति भएको सम्मानले आनन्द र हौसला दिन्छ । पाल्पाको साहित्यलाई…

Image

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु छ राष्ट्रियताको भावनासहित राष्ट्र निर्माणमा लाग्नुपर्छ ।। अब सबै युवा शक्ति मिलेर देशलाई सजाउनु पर्छ राष्ट्र हाम्नो हो राष्ट्र निर्माणको कार्यमा हामी लाग्नुपर्छ ।। देशमा कृषि उत्पादनको नयाँ सोचको विकास…

Image

ताली बजाउनेहरु धेरै देखेँ गालीमा रमाउनेहरू धेरै भेटेँ पैताला सधैँ जमीनमा राखेँ सिर सधैँ ठाडो पारेँ पैतालाको समस्याले जमीन भासिएन गाली रमाउनेसँग सिर कहिल्यैँ झुकेन पैताला पट्पट फुट्दा पनि जमीन फुटेन लक्ष्यको पछि भागेको मस्तिष्क कहिल्यै बिचल्ली भएन खुसीमा खित्तित हाँसेन अनुहार दुःखमा धरधरी रोएन अनुहार हाँस्यो त मनसँग हाँस्यो…

Image

कमला देवकोटा, पाल्पा - कृपया मेरी आमालाई एक महिनाको लागि तपाईँहरुसङ्गै राखीदिनुस् है? किन तपाईं कता जाने? बृद्धाश्रमका प्रबन्धकले सोधे। उसले भन्यो मेरो अर्को शहरमा तालिम परेकोछ। ए अनि घरमा श्रीमती बाबु नानी कोही छैनन् र? छ न त छन्नी सबै कुरा पछि गरम्ला। मिल्छ हैन त? प्रबन्धकले भने ।…

Image

उनलाई खुशी बनाउन खोजेको छु मैले किन आँसु बग्यो आँखाबाट रोक्न खोजेको छु मैले ।। यो दुनियाँमा रमाएर बाच्न खोजेको छु मैले आफ्नो इतिहास आफैले लेख्न खोजेको छु मैले ।। यी सुन्दर ठाउँको सुन्दरता हेरिरहेको यो समयमा कता कता यादहरुमा हराउन खोजेको छु मैले ।। बेला बेलामा उनलाई बोलाउन खोजेको…

Image

नेपाल आमाको काखमा शिर राखेर सुत्नु छ देशभक्ति हाम्रो नसा नसामा बग्छ वीरहरुको भुमी हो यो यहि हाम्रो पहिचान छ यो माटाेलाई नमन गरौ यसको इतिहास महान छ ।। यो धर्ती आफै मुस्कुराउ छ मुस्कान सधै रहिरहन्छ ज्यानको बलिदान दिएर भए पनि देशको सुरक्षा गर्नु छ यो देशको नाम संसारमा…

Image

तिमीलाई माया गर्छु यो दिलले भन्छ तिम्रो मुस्कानमा हराउन मन छ तिमिले साथ दिदा जीवन बन्छ यो मायाको बन्धन हो सधै रहिरहन्छ ।। मेरो सपना तिमी हौ मेरो चाहना तिमी हौ मेरो जिन्दगीको सुनौलो बिहानी तिमी हौ मेरा सारा कहानीहरु तिमी बाटै सुरु हुन्छन तिम्रो मायाको उज्यालोमा सारा दु:ख हराउँछन…

Image

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा काव्य उपविधा आगो, सुसेली र कोपिलाका परिकल्पनाकारहरूलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको १९ ओैं वार्षिक दिवस समारोह, ७ ओै अधिवेशन र ९६ ओैं कवि कुलमणि देवकोटा जन्म जयन्तीको अवसरमा प्रमुख अतिथि अग्रज वरिष्ठ साहित्यकार पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठान स्याङ्जाका कुलपति विश्वप्रेम अधिकारीद्वारा पाल्पाको…

Image

अमोद सरकारी जागीरे थियो भने अञ्जली राजनैतिक कार्यकर्ता थिइन् । छोरीको बिवाह भइसकेको थियो भने छोरोले इन्जिनियरिङ पढदै थियो।उनीहरूबिच सहयात्राको तीन दशक बितिसकेको थियो । घरमा जेष्ठ माता पिता मात्रै थिए । ब्यस्तताको कारणले गर्दा घरायसी काम गर्न र माता पिताको सेवा गर्न उनीहरूले सकिराखेका थिएनन् । दुवैले सल्लाहमा घरमा…