दुर्गा पुज्नलाई फुलको डाली चुडाउँदै रोएँ माफी माग्दै उसैलाई सिर झुकाउँदै रोएँ । स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ तिम्रो चोटमा आफ्नै मन दुःखाउँदै रोएँ । केही पाउनलाई केही गुमाउन पर्दा यहाँ कसम खाँदै जोडिएका नातालाई छुटाउँदै रोएँ। पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ तिम्रो मेरो बिचको कसम फुकाउँदै रोएँ…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आफ्नो नवौं वार्षिक उत्सव एवम् २०६ औ भानु जयन्ती हिँजो १२ जुलाइ शुक्रबारको दिन एक समाहरोको आयोजना गरि मनाएको छ । कुबेतका लागि महामहिम राजदुत दुर्गा प्रसाद भन्डारीले दिप प्रज्वलन गरि उद्घाटन गरेको उक्त कार्यक्रममा बार्सिकउत्सवको केक समेत काटिएको थियो । आदिकवि…
तितोपाटी - अनेसास कुवेत च्याप्टरले अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । करिब एक दशक देखि कुवेतमा रहेको नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्य प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रय नेपाली साहित्य समाज कुवेतले यस अघि…
सरिता अर्याल - एलेक्स मेरो अमेरिकन साथी । मेरो बसाई न्युयोर्कको क्वीन्समा थियो भने उसको फल्सीङ्ग । आफ्नो देशमा फर्किसकेपछि धेरै अमेरिकन साथीहरु विस्तारैबिस्तारै सम्पर्कबाट बाहिर हुदै थिए । एलेक्ससित कुरा नभएको पनि धेरै दिन भइसकेको थियो । आज धेरै दिन पछाडि उससित मेरो भेट गराइदियो मेरोे ल्यापटपले । भिडियोमा…
कति याद आको होला घरको अनि गाउँको? दिलभित्र तिम्रै तस्बिर धड्कन तिम्रै नाउको ।। विदेशीको तीतो बोली , बचन कांँडा जस्तै मिठो बोली तिम्रो याद नयन गाढा उस्तै ।। जहाँ गयो आफ्नै कथा लेखिदिन्छ कर्म कस्ले बुझ्ला मेरो पीडा , कस्ले बुझ्ला मर्म ।। तिमी टाढा भएपनि मन भित्र भित्र…
जाडो यसै गर्मी भन्दा छैन कतै शितल । फूलबारी छैन यहाँ, छैन बर पिपल ।। पैसा भन्दै हाम फाल्यो ज्यान जान सक्छ। भाको सबै गट्याम गुटुम पारी लान सक्छ।। भ्रष्ट्राचार र महंगीले डुबाई दियो नेपाल। दुःखै दुःख विदेशमा कर्मसंगै कपाल।। बाध्यताले खाडी मुलुक टोलाउँदैछन् आँखा। मलाई संझी रुँदै होलान गाउँका…
विकास पन्थी - अस्तव्यस्त जिन्दगी, पीडै पीडाले भरिएको मन, मरुभूमि जस्तो भाको यो जीवन,यो प्रचण्ड गर्मी तैपनी हातमा तातो चिया । मुटुभरि भरिएका उनका याद भविस्य बनाउन आमाको काख संगै गाउँको माया छोडेर पसिएको यो बिरानो शहर । कती अनौठो है मान्छेको जीवन यस्तै कुरा मनमा खेलाउँदै चियाको चुस्की लिदै…
औंशी आउँछ जुन भाग्छ पानी भेट्दा नुन भाग्छ । दु:ख सुखको लडाइँ हेरौ हारेर पहिले कुन भाग्छ । शुभारम्भ हुन्छ कहिले ? दिनै नपाई सगुन भाग्छ । पुर्ण गित वनाउन खोज्यो सारेगमको धुन भाग्छ । भिन्नता छ हिमाल तराईमा एकमा डराएर ऊन भाग्छ ।
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ९औं वार्षिकोत्सव तथा भानु जयन्ति एक साथ १२ जुलाइ २०१९ का दिन एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । सो कार्यक्रम पपिन्स हल जलिब कुवेतमा आयोजना गर्ने निर्णय भएको कुरा आयोजकले तितोपाटी डट कम लाइ जानकारी दिएको छ । अन्तर्राष्ट्रिय नेपाली…
तितोपाटी - सेलिब्रिटीको बरू ५० हजार फलोअर्स नहोलान् तर एउटा ट्याक्सी ड्राइभरको ट्वीटरमा ५० हजार फलोअर्स छन् । यो सुन्दा अचम्म लाग्छ होला तर यो सत्य हो । दीपक नेपाल नाम गरेका एक जना ट्याक्सी ड्राइभरको ट्वीटरमा यति धेरै फलोअर्स हुनुको पछाडी के रहस्य छ त ? यहि समाज हो,…