चन्द्र छन्द:रथोध्दता वर्ण-११ लक्षण- र न र गण ल गु( ह्र्स्व, गुरु) भएको छन्द रथोध्दता हुन्छ । रात्परैर्नरलगै रथोध्दता । ********************* साँझमा टहक जूनको अति । रातमा चहक चन्द्रको कति । मेघको प्रचुर मित्रता सँग । गर्दछ्न् प्रगति पूर्णिमा तक ।१। शान्तिको सहज घोषणा गरी । हाँस्दछन् गगन बीचमा बसी।…
अहम ताल बजायो भने घमण्ड नाच्दछ। मपाईं भाका गाएमा इर्श्या कम्मर भाँच्दछ। रिपुले मौका हेरेर बस्छ झुक्क्याई डस्दछ। अरुले चाल दिएमा चम्चा मुखमा पस्दछ ।१। भेडाको हुल हुलकै पछि लागेर मर्दछ। कुत्ताको बाङ्गो पुच्छर सदा बाङ्गो नै पर्दछ। पुराण सुनी भालुले मकै सखापै गर्दछ। माहुरी सदा भलाई मात्र गरेर मर्दछ…
सबैका कथा र ब्यथा हुन्छन् जिबनमा । कति मिठा,तिता दुबै हुन्छन् जिबनमा । कुनै पर्वाह नगरेर उतार चढावको पनि केहिले मात्रै सगरमाथा छुन्छन् जिबनमा । धेरै भएको छैन अस्ति मात्रै भेटेको हो । पत्तै नपाईकन हत्तारमा प्यास मेटेको हो । फेरि कसरी अाज आएर निर्दयी हुँदै किन मेरो सपनाको घाँटी…
(१) किन हेलाँ आफ्नो देशको न्यानो माटो लाई । पिज्जा नजिक किन टाढा पिठो आँटो लाई । नेपाली हौं आफ्नै पनमा गर्वसाथ अघि बढौं अंगालेर सगरमाथा पुग्ने छिटो बाटो लाई । (२) बनायौं पथ चन्द्रमाको धर्ति मुनि शहर पनि । सकेनौं किन भगाउन पृथ्वी बाट कहर पनि । हे ईश्वर…
कायल पारी दुनियाँ सारा सतायो कंसले। दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले। भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा। कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१। रातको बीच अँध्यारो कोठा जन्मेका बालक। धपक्क बल्ने मुहारबाट ज्योतीको झलक। कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको। मानव रुप अनेक लीला देखियो कृष्णको ।२। बालक काल…
कायल पारी दुनियाँ सारा सतायो कंसले। दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले। भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा। कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१। रातको बीच अँध्यारो कोठा जन्मेका बालक। धपक्क बल्ने मुहारबाट ज्योतीको झलक। कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको। मानव रुप अनेक लीला देखियो कृष्णको ।२। बालक काल…
एकोहोरो मेरो मनलाई तान्यौ तिमीले । घाईते बनाई मुटुमा तिर हान्यौ तिमिले ।। डर लाग्थ्यो मनका कुरा तिम्रो सामु भन्न तिमील जे गर्यौ ठिकै गर्यौ जान्यौ तिमीले ।। तिम्रो नजर किन होला पर्यो मै माथि लाखौंमा एक मलाई नै छान्यौ तिमीले ।। धन्यवादको पात्र तिमी म पनि धन्य छु मलाई…
झुलुक्क झुल्क्यो पिँढीमा घाम टलक्क टल्कियो । बिस्तारै घाम छिपिँदै गयो मध्यान्ह ढल्कियो।१। डाँडामा पुगे ढल्कँदै घाम डुब्नको तयारी। बिस्कुन लगी आँगन तिर दौडिएँ बेसरी।२। घामको राप मधुर भयो बिस्कुन सुकेन । चर्केको घाम ढल्केर गयो ध्यान नै पुगेन।३। हिजोको दिन जुँगाको रेखी ओठमा बसेको। आजको दिन तालुका रौँ ती…
कसैलाई कोरोनाले छुन्छ भन्ने पिर । कसैलाई लागेपछि निको पार्ने पिर ।१। कसैलाई छ जागिर गुमेकोमा पिर । कसैलाई कुर्सिमाथि उघेँको छ पिर ।२। कसैलाई ब्यापारमा घाटाको छ पिर । कसैलाई एक छाक आटाको नि पिर ।३। कसैलाई अरु कतै जित्लान् भन्ने पिर। कसैलाई नाङ्गो फोटो खिच्दाको छ पिर ।४।…
नबुझे कुरा पछाडि फेरि पर्छ कि लठारो । आफ्नो त बानी परेर गयो हान्नको झटारो । १ । जे देख्छु भन्छु जस्ताको तस्तै फरक नगरी । पर्गेल्ने हैन सानो र ठूलो पटक्कै नडरी । २ । झटारो गई लाग्छ कि कतै बाच्छियुँ गोलामा । जे पर्ला टर्ला के चिन्ता लिनु…
![]()