Tuesday 10th November 2026
Ads
Image

तितोपाटी- उमेर ढाँटेर नागरिकता तथा पासपोर्ट बनाइन्। केही कमाएर केही वर्षमा घर फर्किइन्। तर जोगाएको कमाइ केही समयमै सकियो। बालबच्चाको शिक्षा तथा पालनपोषणका लागि पुन: विदेश जाने निर्णयमा पुगिन्। भारतको बाटो हुँदै कुवेत जान लाग्दा केही हप्ताअघि उनी मिजोरममा पक्राउ परिन्। उनीसहित २३ जना महिलालाई नेपाल फिर्ता गरियो। नेपालले खाडी मुलुकमा…

Image

तितोपाटी - अफगानिस्तानमा एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मंगलको हत्या भएको छ। उनलाई गोली हानी हत्या गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। पत्रकार मिना मंगललाई राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो। पत्रकार मंगल राजनीतिमा पनि सक्रिय थिइन्। राजनीतिमा आउनुअघि उनी एक…

Image

तितोपाटी - चीनका पूर्वउपअर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैया अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन्। उनले अवैध तरिकाले कमाएको सबै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ। त्यस बाहेक उनलाई ६०…

Image

तितोपाटी - गत १८ बैशाखमा शान्तिनगर बानेश्वरमा सात वर्षीय बालिकालाइ बलात्कार गर्ने आरोपी राजु खरेल १३ दिन पछि प्रहरीको फन्दामा परेका छन् । खरेल विरुद्ध १८ बैशाखमा बालिकाकी आमाले महानगरिय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । पुर्ख्याैली काभ्रे तिर घर भएका भगाैडा प्रहरी असइ खरेल किटानी जाहेरी लगत्ते…

Image

छिमेकीले रकेट बनायो यान बनायो । ठूला-ठूला राष्ट्रसंग चिनजान बनायो । बाँदर  जस्तै  देखिने  केही  मान्छेहरुले न देश बनायो न देशको पहिचान बनायो । यो समय पनि त कहाँ बिश्वाशिलो रहेछ हिजोका लुटेरालाई आज महान बनायो । मलाइ  पत्थर  संग  यत्ती  सोध्न  मन  छ मान्छेले कसरी तिम्लाई भगवान बनायो ।

Image

रवि ओड र चक्र बमले कुवेतमा सांगीतिक धमाका मच्चाउने तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो बार्षिउत्सब तथा अधिवेशन नेपाल आइडल सिजन २ का रबि ओड र चक्र बम को साथमा "बृहत् सांस्कृतिक धमाका २०१९ "बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मूल नाराका साथ कुवेतमा…

Image

खुम रायमाझी वैशाख,३१ कुवेत - नेकपा( मसाल) ले संसदमा दर्ता गरिएको स्वतन्त्र प्रेस बिरोधी बिधेयक फिर्ता लिन सरकार सङ्ग माग गरेको छ । नेपाल सरकारले मन्त्री परिषदबाट पारित गराइ मिडिया काउन्सिल सम्बन्धी बिधेयक २६ बैशाख २०७६ मा संसदमा दर्ता गराएको छ । " नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुनलाई संसोधन र…

Image

राम बहादुर बस्नेत मुटुको पनाभारी लेखे जिन्दगीलाई । हरेक प्रहार सपनीमा देखे जीन्दगीलाई ।। गासबास को अभाब मनमा उसैको पिडा जसोतसो समालेर राखे जिन्दगीलाई ।। खुसी र शुखी जिबनको चाहा राखी स्वार्थी बस्ने सहरमा बेचे जीन्दगीलाई ।। मुटु भरि घाउवोकी सयौ खोला पार गर्दै धेरै टाडाको क्षितिज पारी भेटे जिन्दगीलाई…

Image

मिति : २०७६-बैशाख -३१ गते सम्माननिय प्रधानमन्त्री  के.पि शर्मा ओली ज्यसू प्रधानमन्त्रीको कार्यलय, सिहदरबार नेपाल सम्माननिय प्रधानमन्त्री ज्यु, आज मैले जानी नजानी केही बुझेको आधारमा त केही म आफैले भोगेको आधारमा मेरा यी अशुद्ध शब्दहरुले मेरा मन मुटुमा खेल्दै गर्ने कुराहरु या त भनु लाखौं युवाहरुले कल्पना गर्ने मिठा सपनाहरू तपाईंलाई…

Image

तितोपाटी - एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ  । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना (Persea Americana)” हो  । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ…