तितोपाटी डट कम-कुवेत- ५ लाख ३५ हजार तिरेर कुवे पुगेका नेपालिहरु अलपत्र परेका छन।उक्त समाचार न्युज २४ का रवि लामिछानेसंग सिधा कुरा जनतासंग कार्यक्रम सम्म पुगे पछी घटनाको रहस्य खुलेको छ। खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ लिएर कुवेत पुर्याएर अलपत्र पार्यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना…
तितोपाटी डट कम-साउदि अरब- “भविष्यको सपनामा रमाउन थालेको छु” यहि स्टाटस फेसबुकमा पोष्ट गरेको करिब अढाई महिना नहुदै साउदी अरबमा सदाका लागि विश्राम लिएका छन् एक होनहार नेपाली युवा । गत सेप्टेम्बर २१ तारिख, २०१८ आफ्नो फेसबुक पेजमा माथिको स्टाटस राखि भविष्यको सपना देख्ने कुसम बाकेका अरुण(वेद) चापागाईंको सपना चकनाचुर…
तितोपाटी डटकम-धनकुटाका ३२ वर्षीय आकाश घिमिरे श्रमिकका रुपमा खाडी छिरेका थिए । खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्दा श्रमिकबाट आकाश पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक पनि हुन् ।पुरानो दुबई हेर्ने भए बर दुबई जाऊ । नयाँ दुबई हेर्न मरिना । यही मरिनाले नै संसारलाई दुबईतर्फ आकर्षण गर्दैछ ।…
तितोपाटी डट कम-सार्वजनिक गाडीमा दिनको चार-पाँच पटकसम्म यात्रा गर्नु मेरो पनि बाध्यता हो । सार्वजनिक गाडी, त्यसमाथि घुइँचो हुँदा कति धेरै पीडा भोग्नुपर्छ भन्ने सबैलाई थाहा छ।भेडाबाख्रा जस्तो गरी कोचिएर यात्रा गर्दा सास्ती त हुन्छ नै, कतिपयले चाहिँ भिडको फाइदा उठाउँदै युवतीलाई कसरी छुन पाइएला भनेर दाउ हेर्ने गरेको देखेको…
तीतोपाटी डट कम-युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८, को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर…
तितोपाटी डट कम-वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएको कार्यालयले जनाएको छ ।टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको…
आदरणिय कमरेडहरु बिप्लब,प्रकान्ड अनी नेकपा(चन्द) परिवार, कुवेतको मरूभुमीबाट अभिबादन। महोदय, धेरै सशस्त्र र निसशस्त्र क्रान्तिहरु(दश बर्षे जनयूद्द समेत)मार्फत धेरै ब्यबस्थाहरु परिवर्तन गर्दै हाम्रो देश संघिय गणतन्त्रमा पुगे पनि जनताको अवस्था भने अझै माथि उठ्न सकेको छैन।होला,तपाईंहरु संगै जंगलको ओडारमा बास बसेका र गिठ्ठा-भ्याकुर अनी सर्बसाधारणको घरमा गुन्द्रुक-ढिडो खाएका समकालिन सहयात्राी…
तितोपाटी डट कम-आफ्नै घरमा आगो लाग्दा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर सात लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएपछि नगरपालिकाका जनप्रतिनिधिप्रति स्थानीयवासीले आक्रोश पोखेका छन्।उनीहरूको भन्छन्, "मेयर चढ्ने गाडी किन्न सक्ने, तर आगो निभाउने दमकल किन्न किन नसक्ने?"शिवसताक्षी नगरपालिका वडा नम्बर आठका हेमराज पाण्डेले नगरपालिका सुगम क्षेत्रमा रहे पनि जनप्रतिनिधिले…
जय नारायण माझि थारु-देशलाई समृद्दशाली बनाउदै बिकासको माध्यमबाट जनताका दु:खलाई सुखमा परिवर्तन गर्ने नारा बोकेर आएको कम्यूनिस्ट सरकारले जनभाबलाई बोक्न नसकेको र जनताको हितमा काम गर्न नसकी रहेको तथा बिकास र निकासका नारा भाषणमा मात्र सिमित रहेको जन-गुनासोहरु आइरहेका छन।खास गरेर देशको सबैभन्दा ठुलो शक्ति"जनता"नै हुन।बिशेष गरी देशको तिन अंगहरु…
हरी कृष्ण न्यौपाने-लेखनाथ नगरपालिका-२९, भण्डारढिक कास्की घर भई करिब २ बर्ष देखी कुवेतमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ बर्षिय दुर्गा बहादुर तामाङको नोभेम्बर-२४ शनिबार,२०१८का दिन हृदयघातका कारण मृत्यु भएको छ।करिब २ बर्ष देखी दुर्गा बहादुर अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै अाएका थिए।…