तितोपाटी - सरकारले गत फागुनमा नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेकपालाइ प्रतिबन्धको घोषणा गरेपछि क्रुद्ध भएको चन्द समूहले हिँजो राजधानीमा श्रृंखलावद्ध विस्फोट गराएपछि संघीय राजधानी काठमाण्डाैंलाइ नै उसले पहिलो निशाना बनाएको स्पष्ट भएको छ । सोमबार पनि मुलुकका विभिन्न स्थानमा बम भेटिनु र सवारीसाधनमा आगजनी भएपछि यसले सर्वसाधारणमा भय सिर्जना गराएको छ । यसै…
शब्दहरुको हरजोडमा तिम्रो लागि मायालाई खोज्दै छु... मनको हाल आज तिम्रो सामु खोल्दै छु! त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दै छु// तिम्रो खुल्ला रेशमी कपाल लह लहाउन मन लाग्छ..... त्यहि रेश्मि कपालको छाहरीमा हरपल बस्न मन लाग्छ! त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दैछु// म माया गर्छु तिमिलाई,दिनरात सोच्ने गर्छु तिमिलाई...…
बसन्त थापा- बिप्लव आफूसँगै जनता र देश हार्ने युद्धमा नगएकै बेश।निर्दोषहरुमाथि बम बिस्फोटन गर्नु कायरता हो हतियार समातेर देश बदलिदैन भनेर इतिहासले देखाईसकेको छ। देश पछि धकेल्ने काम नगरौ दश बर्ष सम्म देश आतंक र अस्थिरतामा रह्यो भएका देशका पुर्वाधारहरू धेरै ध्वस्त भए नया बन्न पाएनन बनेका पनि माओवादीका चन्दा ,…
तितोपाटी - भागीरथ चापागाइ सहयोग अभियानको रकम लुम्बिनी समाज नेपाल-कुवेतले हिँजो नेपाली राजदूतावासको सभाहलमा राजदूतावासका कुटनैतिक सेवाका कर्मचारी, एनअारएनए एनसिसी कुवेत, नेपाल पत्रकार महासंघ र नेपाली समुदाय कुवेतका अगुवाहरूको रोहबरमा समाजका निवर्तमान अध्यक्ष रूपेन्द्र बिक्रम हमालसँग बुझिलिएको छ । सडक दुर्घटनामा परि करिब अढाइ वर्षदेखि कुवेतको अादान अस्पतालमा उपचारार्थ रहेका…
तितोपाटी - स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो। साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले बार्सिलोनास्थित ग्रानभिया र बाल्मेस जक्सनमा ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको गुआर्डिया…
तितोपाटी - सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । उनले आर्थिक क्रियाकलापमा भएको…
तितोपाटी - राजधानीमा भएका बम बिस्फाेटका घटनामा मृत्यु हुनेकाे संख्या ४ जना पुगेकाे छ। महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार सुकेधाराकाे ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा घाइते भएका ४ मध्ये एक जनाकाे उपचारका क्रममा निधन भएपछि मृत्यु हुनेकाे संख्या ४ पुगेकाे हाे। यसअघि साे घटनामा २ जना र अनामनगरस्थित घट्टेकुलाेको एक घरको कोठामा…
तितोपाटी - राजधानीको घट्टेकुलो र सुकेधारामा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। सोमबारका लागि नेत्रविक्रम चन्द समूहले आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेको सिलिन्डर बम पड्किएको हो। आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट हुँदा १ जना र सुकेधाराको ढलाने पुलस्थित सैलुनमा…
कृष्ण भण्डारी - हाम्रो देश नेपाल १२५ जातजाति र १२६ भाषा भाषि बोल्ने साझा फुलबारी नेपाल विभिन्न जातजाति भेषभुषा लिङ धर्म र संस्कार विविधता मा एकता भएको नेपाल, सम्पुर्ण नेपालीहरुको भावनात्मक एकता जोड्दै समृध्द नेपाल बनाउने बाबुरामको पहिलो खुट्किलो नै राजनितिक परिवर्तन थियो ।जहाँ भाषा धर्म र संस्कार फरक छ तर…
तितोपाटी - मध्यपुर्वखाडीको देश ओमानमा २ जना नेपाली युवतीको ज्यान गएको छ । ज्यान जानेहरूमा एक जना मोरङकी हुन भने अर्की बर्दियाकी हुन । मोरङ घर भएकी युवतीलाइ उनी सँगै बस्ने बंगाली नागरिकले हत्या गरेको बुझिएको छ भने वर्दिया घर भएकी अर्की युवती झुण्डिएको अबस्थामा मृत भेटिएकी हुन् । समाचारका…
![]()