तितोपाटी - नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनथापाले नेपालमा कम्युनिस्ट पार्टी जनताका निम्ति काम गर्ने नभएर सिंहदरबारको अधिकार प्राप्तिका लागि एक भएको आरोप लगाएका छन्। अछामको मुजाबगरमा आइतबार आयोजित कांग्रेसको आमसभालाई सम्बोधन गर्दै थापाले दुई पार्टीबीच मिलन भएकाले अहिले सरकारको काम कारवाहीबाट जनता निराश भएको बताए। दुई पार्टीको मिलन भएको एक बर्ष…
तितोपाटी - विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी यहाँ आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार विराटनगर–१२ घर भई विराटनगर–१० सोमबारे हटिया नजीकै बहालमा बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पौद्धारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। निजले विराटनगर–१४ की १६…
तितोपाटी - कोलम्बियन सुपरस्टार साकिरालाइ कर छलीको आरोप लागेपछि बिहीबार बार्सिलोनाको एक अदालतमा उपस्थित भएकी छन्। उनले आम्दानी गरेको १४ दशमलब ५ मिलियन यूरोमा कर छलीको आरोप लागेको हो। ४२ वर्षीया साकिराले दर्जनौं पत्रकार, फोटोग्राफर र टेलिभिजनका क्यामरा पर्सनबाट जोगिँदै इस्प्लगुस डी लोब्रेगाटको अदालतमा उपस्थित भएकी हुन्। ल्याटिन अमेरिकाकी एक ठूलो…
तितोपाटी - भारत कै टप गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा इटहरीका बाल गायक प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको उक्त कार्यक्रम सरेगमापा लिल च्याप्म २०१९ को बिजेता भने १४ वर्षीय सुगन्धा बनेकी छन भने मुहम्मद फेज दोश्रो बनेका छन । फाइनलमा ६ जना पुगेका थिए । अर्का नेपाली बालक आयुष केसी भने…
तितोपाटी - बहुचर्चित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला’को बार भत्काएको अभियोगमा पक्राउ परेका प्रकाश कँडेलसहितका युवाहरू छुटेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारीसहित प्रमुख राजनीतिक दलका अध्यक्षहरूको संयुक्त बैठकले कँडेलसहित थुनामा रहेका चार जनालाई छाड्ने सहमतिसगैँ उनीहरु छुटेका हुन् । ४ बुदेँ प्रतिवद्धतासहित माफी मागेपछि उनीहरुलाई बैठकले छोड्ने सहिमति गरेको थियो साथै…
तितोपाटी - सरकारको योजना र काम गराईमा भिन्नता छ । स्वदेशमै रोजगार सृजना गर्ने दाबी गरेको सरकारले वैदेशिक रोजगारीमा पनि उत्तिकै युवाहरुलाई पठाउने नीति लिएको छ । दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली इपीएस मार्फत आगामी २०२० का लागि १० हजार ५० नेपाली प्रशिक्षार्थी कामदार लैजाने सम्झौता अनुसार भाषा परीक्षा लिइएको छ…
तितोपाटी - अन्यायमा परेका व्यक्तिको न्याय पाउने अन्तिम आशा हो–अदालत तर न्यायका लागि वर्षौ कुर्नुपर्ने बाध्यता, निरन्तरको ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र मुद्दा–मामिलाका लागि हुने खर्चले सकेसम्म नागरिक अदालतको ढोका ढकढक्याउन चाहदैनन् । अझ, फैसला कार्यान्वयन नहुँदा ‘अदालतले न्याय होइन फैसला मात्रै दिन्छ’ भन्ने गुनासोसमेत बढ्न थालेको छ । अझ अचम्म त…
तितोपाटी - मानव अंग प्रत्यारोपणमा अत्यन्तै जटिल मानिएको कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै सम्भव भएको छ । यस अघि ३ वर्ष अघि भक्तपुर स्थित मानब अंग प्रत्यारोपण केन्द्रमा कोरियाली चिकिस्तक टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गरेपनि त्रिवि शिक्षण अस्पतालमा भने पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपणको लागि…
तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला दलहरुले निषेधको राजनीति गरेकाले शान्ति र लोकतन्त्र धरापमा परेको बताएका छन् ।मिडिया नेपालले आइतबार बाग्लुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सर्वपक्षिय गोलमेच सम्मेलनको आवश्यकता औंल्याउँदै कम्युनिस्ट मुलुकमा राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको आवश्यकता रहेको बताए । ‘हामी फरक मत राख्दै संविधानलाई शिरोपर…
तितोपाटी - पाल्पामा जङ्गली च्याउ खाँदा एकै घरका २ दिदीबहिनीको मृत्यु भएको छ भने अरू ९ जना सिकिस्त बिरामी परेका छन् जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषालु जङ्गली च्याउ खाँदा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको हो । शुक्रबार साँझ च्याउ खाएका उनीहरु शनिबार अपराह्नबाट बिरामी…
![]()