तितोपाटी - प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ। बिहीबार दिउँसो सर्लाहीकै लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखन्देही खोलामा प्रहरी कारबाहीमा पौडेलको मृत्यु भएको प्रहरी स्रोतले जनायो। विशेष सुराकीका आधारमा गएको प्रहरी गस्ती टोली देखेपछि पौडेल सहितका विप्लव कार्यकर्ता टोलीले गोली प्रहार गरेको र जवाफी कारबाही गर्दा…
तितोपाटी - वैदेशिक रोजगारीका क्रममा सिंगापुर पठाउने भन्दै विभिन्न व्यक्तिबाट ६ करोड भन्दा बढी ठगीमा संलग्न प्रविण पौडेल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विशालनगरस्थित ‘द अप्रेन्टिक फर्म’का सञ्चालक ३४ वर्षीय पौडेललाई हेटौंडाबाट पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको ठगी हेर्ने पिल्लरले गरेको अनुसन्धानले ६ करोड…
तितोपाटी - जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहानआगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पुर्याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएकाे छ । ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो ।…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पु-याउने ठेकेदार कम्पनीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्। बुधबार ४५ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पारे।…
तितोपाटी - के गर्ने बाँच्नको लागि खानै पर्ने, खान दुःख गर्नै पर्ने । सबलांग होस वा विकलांग पापी पेट पाल्न मजदुरी गर्ने पर्ने बाध्यतामा छन् उनी । उनी हुन प्यूठान नगरपालिका–४, ढाडमग्राका ३२ वर्षीय जीवलाल थापा । तस्विरमा देखिए जस्तै उनको हातमा झन्डै ५ किलोको घन । त्यसलाई उचाल्न २ हात…
तितोपाटी - देशको राजधानी काठमाण्डाैं । तर काठमाण्डाैंमै सर्व साधारण सुरक्षित महशुष गरिरहेका छैनन् । विशेष गरि युवतीहरू यतिखेर असुरक्षित महशुष गरिरहेका छन् । एक्लै दुक्लै घर बाहिर निस्कन पनि डर लाग्दो बन्दै गइरहेको छ काठमाण्डाैमा अाजकल । काठमाण्डाैंका विभिन्न ठाउँमा युवतीहरूमाथि अपरिचित व्यक्तिहरूले पछाडिबाट अाएर सियो जस्तो तिखो बस्तुले…
तितोपाटी - भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् । उनले फिल्म ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा डान्स गरेकी हुन् । उनले उक्त गीतको अभिनयको लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उक्त रकममा केहि समय अघि सम्म अाैसतमा नेपाली…
तितोपाटी - डोटीमा स्थानीय तहमार्फत् विकास निर्माणका लागि आएको रकम चलचित्र निर्माणमा खर्च गरिने भएको छ। डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको छ। गाउँपालिकाले नायक बिराज भट्टले निर्माण गर्न लागिएको उनकै मुख्य भूमिका रहेको 'साङ्लो' चलचित्रलाई १० लाख रकम दिने निर्णय गरेको हो।…
तितोपाटी - प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव तथा प्रथम अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l समृद्ध समाज निर्माण र विकाश आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिषेशता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले बिभिन्न साँस्कितिक प्रस्तुतिको साथमा मनाउन लागेको…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ९औं वार्षिकोत्सव तथा भानु जयन्ति एक साथ १२ जुलाइ २०१९ का दिन एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । सो कार्यक्रम पपिन्स हल जलिब कुवेतमा आयोजना गर्ने निर्णय भएको कुरा आयोजकले तितोपाटी डट कम लाइ जानकारी दिएको छ । अन्तर्राष्ट्रिय नेपाली…