तितोपाटी - नियमित चेक जाँचको क्रममा ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण तथा उपचार क्रममा गम्भीर स्वास्थ्य स्थिति देखिएपछि अस्पतालमै भर्ना गरि उपचार गरिराखिएको छ । बुधबार राति मिर्गौला उपचारका क्रममा संक्रमण भएपछि थप परीक्षण तथा उपचार आवश्यक भएकोले अस्पताल बसाइ लम्बिनसक्ने अस्पताल स्रोतले बताएको छ। बुधबार…
तितोपाटी - पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा ६० जनाको ज्यान गएको छ। बीबीसीका अनुसार पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो। स्थानीय प्रहरी अधिकारीका अनुसार कम्तीमा ६० जना मारिएको पुष्टि भएको छ भने ३० जना घाइते भएका छन्। रेलमन्त्री शेख…
तोयानाथ उपेक्षित - एउटा सामान्य चुनाव थिएन एनआरएनको चुनावी शैली र उमेद्धारको उर्जालाई हेर्दा । सदा झै यसपाली पनि युरोप, अमेरिका, जापान र अष्ट्रेलिया नै एनआरएनमा हावी देखिन्थे । "पैसा फ्याको तमासा देखो" भने झै पैसा फ्याका फ्याक थियो । कुन दिशाबाट बहेको हावामा पैसा उडिरहेको छ भनेर सवैका आँखाले…
तिताेपाटी - आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको अनुसन्धान प्रतिवेदन माथि आज निर्णय हुँदैछ।शुक्रबार प्रहरीले बुझाएको प्रतिवेदनमाथि माथि आज काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने छ। प्रहरीले महरामाथि आफ्नै कार्यालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको भन्दै…
तोयानाथ उपेक्षित - एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट नै मातेर आफ्नो र संगठनको शाख कमजोर पारेको भन्ने हल्लाका बीच भएको नवाैं विश्व सम्मेलनले सवैलाई निराश बनाई दियो । जब केन्द्रीय समितीको मुख्य पदका उमेद्धारहरु नै एनआरएन टाट पल्टेको सूचना चुहाउदै यसलाई सुधार गर्ने भन्दै भोट माग्दै थिए । एकातिर संस्थापक…
प्यारी दिदी खाडीको यो विरानो देशबाट परदेशी भाइको न्यानाे माया एवं सम्झना । म यहाँ परदेशमा अारामै छु र सो त्याहाँ पनि सबैमा कुशल मंगल नै होला भन्ने कामना गर्दछु । ठुला बढाको अाशिर्वाद लिने दशैं चाडमा नियास्रीएको यो परदेशी मन सामान्य हुन नपाउँदै कति छिट्टै तिहार पनि अाइपुग्यो ।…
तितोपाटी - नेवाः गुठी कुवेत पुनर्गठन सँगै घोषणा गरिएको म्हपूजा नेवाः गुठी कुवेतले अागामी नोभेम्बर १ तारिक शुक्रबार गर्ने भएको छ । यहि अक्टोबर २५ तारिक कुकुर तिहारको दिन गर्ने भनिएको म्हपूजा विशेष कारणवस उक्त दिन गर्न असमर्थ रहे पछि अागामी शक्रबार १ नोभेम्बरको दिन फरवानिया स्थित युनिक अडिटोरियम हलमा…
तितोपाटी - सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ। देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु २३ सय भन्दा बढी घाइते भएका छन्। प्रदर्शनमा हजारौँ सहभागी भएका थिए। सरकारविरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले विहानैदेखि प्रदर्शन गरेका थिए। उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको…
तितोपाटी - कुवेतमा फेरी एक नेपाली कामदारको कार्यरत स्थानमा नै दुर्घटनामा परि ज्यान गएको खबर तितोपाटी डट कमलाइ प्राप्त भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा ६ महिना अघिमात्र कुवेत अाएका राहदानी नं. ०६६१४२५९ भएका भोजपुरका ३९ वर्षीय पदम बहादुर मगरको उक्त दुर्घटनामा मृत्यु भएको खबर एकै कम्पनीमा कार्यरत अन्तर्राष्ट्रिय नेपाली…
तितोपाटी - महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११० औं जन्म जयन्तीको अवसर पारेर कुवेतमा ११० औं लक्ष्मी जयन्ती तथा साहित्य वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजनामा हिँजो २५ अक्टोबर २०१९ को दिन कुवेतको जलिब स्थित नेपा फुडल्याण्ड फेमिली रेष्टुरेण्टको सभाहलमा महाकविको तस्विरमा…
![]()