Wednesday 14th May 2025
Ads
Image

वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई गत शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपछि विभागले कार्यान्वयनमा ल्याएको हो । यसबाट खाडी तथा मलेसियामा कार्यरत झन्डै १ लाख ३९ हजार घरेलु…

Image

तितोपाटी - चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय…

Image

तितोपाटी - नेवाः गुठी कुवेत पुनर्गठन भएको छ भने पुनर्गठित नयाँ कार्य समितिमा सुरज मास्के अध्यक्ष चयन भएका छन् । गुठी कुवेतले गत शुक्रबार साँझ कुवेतको मिसिला बिचमा एक पिकनिक कार्यक्रमको अायोजना गरि माैजुदा पुरानो कार्य समितिलाइ विघटन गरि मास्केको अध्यक्षतामा सर्व सम्मतिबाट १७ सदस्सीय नयाँ कार्य समिति गठन गरेको…

Image

तितोपाटी - झापाली समाज कुवेतले हरितालिका तीजको छेको पारेर तीज विशेष शुभकामना अादान-प्रदान, साहित्य वाचन  तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । समाजले हिँजो शुक्रबारको दिन कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाहलमा सो कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष लोमस बास्तोलाको सभाध्यक्षता तथा नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव…

Image

तोयानाथ उपेक्षित - विज्ञानले भौतिक जगतमा गर्दै गरेको अभुतपूर्व उपलव्धीमा चोट लाग्दा सारा दुनिया दुःखी छ तर यति बेला पाकिस्तान भने रमाएको छ । आज विहान भारतीय मिसन चन्द्रयान २ को असफलतामा पाकिस्तानका एक मन्त्रीले खुशी व्याक्त गर्दै ट्वीट गरेका छन । क्षमता नभएको काम गर्ने मुर्खता भारतले गरेको उनले…

Image

तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् । कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो । कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले जनाएको छ । उनीमाथि (पुरानो मुद्दा) प्रहरीमा जागिर लगाइदिने नाममा रकम असुलेको आरोपसहित अदालतले ६ महिना…

Image

तितोपाटी - अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा परी अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । उक्त विस्फोट प्रहरीचौकीनजिकै…

Image

तितोपाटी - अमेरिकाको मिजौरी राज्यमा मंगलवार अपरान्ह भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा परि नेपालबाट घुम्न गएका बाआमासहित छाेरीकाे मृत्यु भएकाे हो । त्यहाँकाे मिजुरी राज्यमा मंगलबार भएको साे दुर्घटनामा नेपालका श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनालकाे मृत्यु दुर्घटनामा…

Image

डिबि बुढाथोकी - पाँचथर जिल्लाको साविक प्रङबुङ गाबिस-९ हात्तीखेम्बामा जन्मेका इश्वर राना एसएलसी गाउँबाटै गरेर पढाइलाई निरन्तरता दिन काठमाडौ निस्किएर मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा एडमिसन भए । ११, १२ को अध्यनसँगै राना सँगित स्कुल पनि जोडिन गए ।उनी अध्यन भन्दा संगीततिर औधी चासो राख्दै गएको बताउछन् । "कलेजको त नामै…

Image

चितवन- बुधबार बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए। सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए। जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे।…