Tuesday 24th March 2026
Ads
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ गाँजेको कोरोना भाइरसबाट नेपालमा पहिलोपटक एक जना महिलाको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको औपचारिक पुष्टि गरेको हो। सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूप लिएको कोभिड - 19 भाइरसबाट नेपालमा अहिलेसम्म २७८ जना सक्रमित भएका छन् । शनिबार मात्रै यस भाइरसबाट थप ११ जना सक्रमित भएका हुन् । शनिवार ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुका तीन,…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरस (कोभिड - १९) बाट थप ९ जना सहित संक्रमितको संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो । संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस(कोभिड-19) को प्रकोपको कारण नेपालमा बिहिबार राती सम्म २४९ जना संक्रमित भएका छन् । बिहिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै कुल संक्रमित संख्या २४९ पगेको हो भने अहिले सम्म कोरोना मुक्त हुनेको संख्या भने जम्मा ३५ रहेको छ । स्वास्थ्य तथा…

Image

तोयानाथ उपेक्षित - कोभिड १९ को असर दिनदिनै डरलाग्दो हुदै गएको छ । आज कसैले यो भन्न सक्दैन भोली मानिसहरुको अस्तित्व कुन रुपमा रहन्छ ? देशका अर्थतन्त्रहरु कस्तो अवस्थामा पुग्दछन, मानिसहरुको जीवनशैली कसरी चल्छ । कति संख्यामा मर्दछन र कति बाँच्ने हुन ? मानिसहरुले अझैसम्म पनि यसको गंभिरता बुझिरहेका छैनन…

Image

तितोपाटी - नेपालमा बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहान २ जनामा मात्र संक्रमण देखिएकोमा साँझ अरू २४ जनामा संक्रमण…

Image

राजन श्रेष्ठ - कुवेतमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी  एक नेपाली महिला ३ महिना देखि सम्पर्क बिहिन भएकी छन् । मकवानपुर जिल्लाको आमभञ्ज्याङ-४ घर भएकी राहदानी नं. ४५०००६३ की ३७ वर्षीया सुजिता थिङ गत फेब्रुअरी ९ तारिक देखि सम्पर्क बिहिन रहेको सुजिताका नेपाल स्थित परिवारजनले जनाउँदै खोजी गरिदिन आग्रह…

Image

तितोपाटी - नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना हुनेमा पर्सा जिल्लाका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना र भक्तपुरका २, काठमाडौंका १र सर्लाहीका १ जना छन्। यस सँगै नेपालमा अहिले सम्म कोरोना संक्रमितको कुल संख्या २१७ पुगेको…

Image

तितोपाटी - जनता समाजवादी पार्टी- नेपाल, प्रवास विशेष प्रदेश समितिले भारतद्वारा लिम्पियाधुरा- लिपुलेक र कालापानीमा गरिएको सीमा अतिक्रमण विरुद्ध संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । "प्रवास विशेष प्रदेश समिति" अन्तर्गतको "नेपाली समाज” गठन भएका विश्वका २० मुलुकका अध्यक्षहरूको तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको नेपाली समाज कुवेतका सचिब जयनारायण…