Saturday 20th June 2026
Ads
Image

तितोपाटी - अन्तराष्ट्रिय झापाली समाजले कोरोना परीक्षणका लागि झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट उपलब्ध गराएको कुरा झापाली समाज कुवेतका महासचिव प्रसाद तिम्सिनाले तितोपाटी डट कम लाइ जानकारी दिएका छन् । समाजका उपाध्यक्ष नवीन पोखरेल सहितको टिमले ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै…

Image

"तिम्रै साथ" -राम भण्डारी जिउन पाए तिम्रो साथ सयौं जुनी जिइदिन्छु । तिम्रो रुप अमृत सरि प्याला बनाई पिईदिन्छु ।। देखें मैले जहिले तिमीलाई उडिगयो चैन । आफ्नै भन्ने खाँए कसम मैले भुलेको छैन ।। डुब्ने गर्छु यादमा हरदम बस्छु टोलाइ म । मुटु छुने तिम्रो हेराइ अनि जादु बोलाइमा…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शुक्रबार अपरान्ह सम्म कुल २९१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप  २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य…

Image

भक्त भण्डारी - केहि समय अघि देखि नेपाली राजनितिमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे गहन छलफल, वादविवाद र पक्षविपक्षमा छचल्किएका विचारहरुले उथलपुथल भैरहेको छ । नेपाली राजनीति पुर्ण रुपमा तरंगित भएको छ । सरकार पक्षको एउटा खेमा र प्रमुख प्रतिपक्ष एमसिसी पास गर्नका लागि न्वारनदेखिको बल लगाइरहेको देखिन्छ भने सत्तापक्षकै…

Image

तितोपाटी - नेपाल सरकारले विश्वव्यापी महामारीको रूप लिएको कोभिड-19 को कारण विश्वका अधिकांश देश लकडाउन भइ अन्तर्राष्ट्रिय उडान बन्द हुन गइ विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकलाइ स्वदेश फर्काउन शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई प्राथमिकताको आधारमा फर्काउन…

Image

गजल -तारा अर्याल मुटु भित्र पिडा लुकाइ हास्न बाध्य छु । हरेक पलपल मर्दामर्दै बाच्न बाध्य छु ।। बलेको छ मुटु भित्र आगो विवशता कै सहि नसही पिडा खेपी ताप्न बाध्य छु ।। गाँठो पर्छ मुटु अनि म छट्पटिन्छु धेरै पिडा माझ आफैलाइ राख्न बाध्य छु ।। दिन्हरु त कट्छन…

Image

"हिजो-आज" -राम भण्डारी थिए आनन्द मग्न भई आ-आफ्नै धुनमा दौडिएका । जिवनयापन गर्न खातिर नदीतलमा पौडिएका ।। सफा छ,शान्त छ, ढकमक्क फूलहरू भमरा झुम्मिएका । सहर खाली खाली छन् सबै गाउँ गाउँमै थुनिएका ।। सडक सुनसान प्रायः छ रहर बिना मनहरु खुम्चिएका । मानव बिनाका सहरहरू मसान जस्तै बत्ती निभाएका…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा बिहीबार अपरान्ह सम्म कुल २६३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप  ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य…

Image

#गजल# -तारा अर्याल यो जिन्दगी देखि आफै हारेर हिडेको मान्छे म । आफ्ना सारा खुशी सपना मारेर हिडेको मान्छे म ।। खुशी मेरो साथमा छैन दुख साथी हुन खोज्दा दुख संगै आफ्नो जीवन टारेर हिडेको मान्छे म ।। मेरो भागको सारा हाँसो मैले उसकै नाम गरि आँसु आफ्नो भागमा पारेर…

Image

"गजल" --अमर खड्का "कालु" कुनै दिन घर फर्केर आउँला बाँचे भने | जिन्दगी जस्तै जिन्दगी बनाउला बाँचे भने || अहिले घर भित्रै बस ए! मनका मान्छेहरु रमाउनु त छदै छ नि रमाउला बाँचे भने || समयले टाढा राखेर अछुत बनाएको छ मनले के के सोचेको छ बताउँला बाँचे भने ||…