तीतोपाटी - सरकारले अबदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । शुरूवाती चरणमा सम्पुर्ण खर्च सरकारले ब्यहोरेको कोभिड-१९ को उपचार खर्च केहि समय अघि नियमित मिडिया ब्रिफिङ मार्फत जानकारी गराइ लक्षण देखिएकाहरूलाइ मात्रै सरकारी खर्चमा उपचार गरिने जनाएको थियो ।अब उप्रान्त भने कोभिडको लक्षण नै देखिएका…
जय नारायण माझी थारू - जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने तयारी गरेको छ । जसपा स्रोतका अनुसार भोलि र पर्सि दुई दिन चल्ने केन्द्रीय कार्यकारिणी परिषद् बैठकले भट्टराईलाई अध्यक्ष बनाउने तयारी गरेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका भट्टराई अहिले जसपाका वरिष्ठ नेता छन् । हाल महन्थ…
तीतोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानव समुदायलाइ नै चपेटामा पारेको नोवल कोरोना भाइरस कोभिड-१९ बाट विश्वभर अहिले सम्म ४ करोड बढि मानिस संक्रमित भएका छन् भने ११ लाख बढि मानिसको ज्यान गइसकेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार अाइतबार मध्यान्ह सम्म २ करोड ९९…
तीतोपाटी - उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.च.७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन। जिल्ला…
घटस्थापनाको सबैमा हार्दिक मंगलमय शुभकामना! 🌷🌺🌼💐🌷 नेपाली हामी विश्वमा नामी मान्दछौँ संस्कार। अनेक थरी चाड र पर्व मान्दछौँ सालभर। शरद ऋतु पारेर मौका झुलुक्क देखियो । ठुलो र बडो भएको हुँदा वडादशैँ भनियो ।१। 🌷🌺🌼💐🌷 हटेको सारा हिलो र मैलो भवानी पुजेको। मनमा हर्ष खुशीको वर्षा पानीको रोकियो। सबैको मुख…
नारायण कोइराला - दुनियाँ बन्दिमा परेको छ,नेपाल पनि त्यसबाट अछूतो हुने कुरो त भएन। सडक गल्ली सुनसान छन।हिन्दूहरूको महान चाँड दशैं आईसकेको छ। मानिसहरू यसको लागि झिनो तयारी गर्दै छन्।अवस्था अनुसार कुरो पनि ठीक हो।खुल्ला आकाश मुनि बन्दी जीवनमा ठूलो रमाइलो देख्ने कुरा पनि भएन। नवदुर्गा भवानीको पूजा गर्ने कसरी?…
हार्ने र जित्नेको मतलब यहाँ भएन को हो?सक्षम त्यसको त झन अर्थ रहेन आफ्नो पदको लागि हर कुरामा सम्झौता जो छ चाकरीवाद उही हुन्छ यहाँ विजेता ।। हारे पनि माथि जिते पनि माथि के मतलब यहाँ बाचा र कसम पद सँग खान्छन् किन?हो यहाँ जता गयो ह्वात्तै बढ्यो भ्रष्टाचारीको महिमा…
देश विकास गर्छु भन्ने नेताहरुले गरे काम त्यसको विपरीत चुनावको बेला घर घर गई मिठो बोल्दैं भोट माग्नेहरु अहिले जनताबाट भए अपरिचित । मेलम्चीको पानी ल्याउँछौ भन्दै थिए त्यसैको बहानामा करोडौँ डुबाए युवाशक्तिले बेरोजगार भई मातृभूमिको बसाई गुमाए रेमिटेन्सले कति देश चलाउँछौं सरकार वातावरण मिलाएर आफ्नै देशमा सिर्जना गर रोजगार…
सानूको यादमा आज तिमी खुशी छैनौं थाहा भयो मलाई म पनि त रोएको छु मुटु जलाई जलाई । मलाई भोक छैन प्यास छैन छट्पटी हुन्छ तिमीलाई दुख्दा मलाई दुख्छ गडबडी हुन्छ । दिल दुख्छ आसु सुक्छ रुन्छु भित्र भित्र टुलुटुलु हेरेको छु मैले तिम्रो मानचित्र । तिम्रो…
गाँउ छोडेर सहर पसेको,पनि पाँच वर्ष पुग्यो मन दाईको। आफू विदेशमा दुःख कष्ट गरेर पनि आफ्नो परिवारलाई राम्रो सुख दिनुभएको थियो । कममा मिहिनेत अनि मिलनसार पनि हुनुहुन्थ्यो मन दाई । कसैलाई रुखो शब्द बोल्ने बानी थिएन वहाँको । दाईको नामले चिनिने गर्नु हुन्थ्यो । सधैँ साँझ बालबच्चा सँग रमाइलो…
![]()