Monday 13th October 2025
Ads
Image

तितोपाटी - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो । संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस(कोभिड-19) को प्रकोपको कारण नेपालमा बिहिबार राती सम्म २४९ जना संक्रमित भएका छन् । बिहिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै कुल संक्रमित संख्या २४९ पगेको हो भने अहिले सम्म कोरोना मुक्त हुनेको संख्या भने जम्मा ३५ रहेको छ । स्वास्थ्य तथा…

Image

तोयानाथ उपेक्षित - कोभिड १९ को असर दिनदिनै डरलाग्दो हुदै गएको छ । आज कसैले यो भन्न सक्दैन भोली मानिसहरुको अस्तित्व कुन रुपमा रहन्छ ? देशका अर्थतन्त्रहरु कस्तो अवस्थामा पुग्दछन, मानिसहरुको जीवनशैली कसरी चल्छ । कति संख्यामा मर्दछन र कति बाँच्ने हुन ? मानिसहरुले अझैसम्म पनि यसको गंभिरता बुझिरहेका छैनन…

Image

तितोपाटी - नेपालमा बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहान २ जनामा मात्र संक्रमण देखिएकोमा साँझ अरू २४ जनामा संक्रमण…

Image

राजन श्रेष्ठ - कुवेतमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी  एक नेपाली महिला ३ महिना देखि सम्पर्क बिहिन भएकी छन् । मकवानपुर जिल्लाको आमभञ्ज्याङ-४ घर भएकी राहदानी नं. ४५०००६३ की ३७ वर्षीया सुजिता थिङ गत फेब्रुअरी ९ तारिक देखि सम्पर्क बिहिन रहेको सुजिताका नेपाल स्थित परिवारजनले जनाउँदै खोजी गरिदिन आग्रह…

Image

तितोपाटी - नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना हुनेमा पर्सा जिल्लाका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना र भक्तपुरका २, काठमाडौंका १र सर्लाहीका १ जना छन्। यस सँगै नेपालमा अहिले सम्म कोरोना संक्रमितको कुल संख्या २१७ पुगेको…

Image

तितोपाटी - जनता समाजवादी पार्टी- नेपाल, प्रवास विशेष प्रदेश समितिले भारतद्वारा लिम्पियाधुरा- लिपुलेक र कालापानीमा गरिएको सीमा अतिक्रमण विरुद्ध संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । "प्रवास विशेष प्रदेश समिति" अन्तर्गतको "नेपाली समाज” गठन भएका विश्वका २० मुलुकका अध्यक्षहरूको तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको नेपाली समाज कुवेतका सचिब जयनारायण…

Image

तिताेपाटी - भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । बस्नेत भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी लिएर उनको घर पुगेका थिए । प्रहरीसहितको टोली घरमा देखेपछि…

Image

तितोपाटी - नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १…

Image

हरि कृष्ण न्यौपाने - तत्कालीन खरेपाङ-३ र हालको रोशी गाउँ पालिका-१ घर भई १२ वर्ष अगाडी कुवेत आएको र केही समय पछि देखि सम्पर्क बिहिन भएकी सीता माइली कार्की नेपालीको खोजीका लागि उनको छोराले अनुरोध गरेका छन।हालको उमेर करिब ५३ बर्ष रहेकी र कुवेत आए पछि ६-७ पटक मात्र फोनमा…