Tuesday 14th October 2025
Ads
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ५०६२ पुगेको छ…

Image

बहरमा प्रयास मुतकारिब मुसम्मन सालिम १२२-१२२-१२२-१२२ बन्यो जून भुँइमा सरेको कहानी कहाँ हुन्छ धर्ती झरेको कहानी ? अँध्यारो छ बाटो छ मौसम रिसालु नदेखेर खाल्डो परेको कहानी । भुलेछन् कसैले कोमल हात मेरा समाएर खोला तरेको कहानी । मुनाले मदनको थिइन् आश गर्दै कसैले बनायो मरेको कहानी । सदा झै…

Image

"ए टू जेड" -राम भण्डारी अल्फाबेट ए बाट सुरु भएपनि मै हुँ भन्ने "टि" थियो । साह्रै बलबान भनि कहलिएको हेर्दा हेर्दै खस्कियो ।। तेस्रो मा वर्णानुक्रम "सी" ले दोस्रो ठूलो ठाउँ लियो । कोभिड को ठक्करले स्तब्ध भै विश्व मै घुँडा टेकियो ।। "भि" त हुन्छ नि अन्तिम तिर…

Image

हरी कृष्ण न्यौपाने-कुवेतबाट एम्नेस्टी मार्फत कुवेत सरकारको आश्रय स्थलमा शरण लिएर बसेका मध्ये २९९ जना नेपाली महिला कामदारहरु आज जुन-११,बिहिबार नेपाल पुगेका छन।कुवेतको जजिरा एयरको दुई वटा सिधा उडान मार्फत उनिहरु नेपाल पुगेका हुन।उनिहरु नेपालको समय अनुसार बिहान ११:३० बजे र दिनको २ः०० बजे नेपाल उत्रिएका थिए। नेपाली राजदुताबास कुवेतकी…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ४६१४ पुगेको छ भने अहिलेसम्म ७२ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ३७३८…

Image

गोपाल ढकाल (मनोविद्) - रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्नो कसुर स्बिकार गरिसकेका छन । उनीहरुले आफुलाई दुख दिएकोले मार्नु परेको बयानको क्रममा भनेका छन।…

Image

तितोपाटी - कुवेत सरकारबाट नेपालको लागि एम्नेष्टी फ्लाइट गर्ने अनुमित पाएको जजिरा एयरको पहिलो जहाज काठमाण्डाैंमा अवतरण भएको छ । १ सय ५७ जना यात्री बोकेको जजिरा एयरको जहाज नेपाली समय अनुसार बिहिबार बिहान ११ः३० बजे काठमाण्डाैं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । जजिरा एयरकाे जे ९१५४१ नम्बरको…

Image

"सपनाको झोला" -राम भण्डारी कहिले उड्ला मेरो विमान सपना बोकेको मलाई दृढ इच्छा छ माटोको मिठो बासना सुंघ्ने आफ्नै पाखा पखेरामा बेस्सरी कुद्ने । आजभोली भन्दै किन यसरी रोकेको बाबाको अन्तिम ईच्छा मेरो अनुहार हेर्ने के पुरा होला त? उड्ने बाटोमा कोरोना भएर होकी मलाई डर लागेको छ कि बिसान…

Image

"हामी श्रमिकहरूलाई" -राम भण्डारी कतै देखिंदैन देशको अंग ठानेको हामी श्रमिकहरुलाई । देशकै बिडम्बना! हो भन्छु म, यो देश हाँक्नेहरुलाई ।। जोगी जुन आए पनि, चिरेका कान सहित छिरेकाहरुलाई । भित्र पुरानै कमिज, त्यस माथि राष्ट्रिय झन्डा भिरेकाहरुलाई ।। मे दिवस, तारे होटल, भब्य कार्यक्रम गरिन्छ यहाँ गर्नलाई । "रेमिट्यान्सले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९० जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ४३६४ पुगेको छ भने अहिलेसम्म ७२ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ३६७५…