Saturday 28th March 2026
Ads
Image

तितोपाटी - नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर…

Image

तितोपाटी - विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या २ कडाेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २ कराेड २५ हजार ९ सय ५० पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ७ लाख ३४ हजार नाधेको…

Image

कसैलाई कोरोनाले छुन्छ भन्ने पिर । कसैलाई लागेपछि निको पार्ने पिर ।१। कसैलाई छ जागिर गुमेकोमा पिर । कसैलाई कुर्सिमाथि उघेँको छ पिर ।२। कसैलाई ब्यापारमा घाटाको छ पिर । कसैलाई एक छाक आटाको नि पिर ।३। कसैलाई अरु कतै जित्लान् भन्ने पिर। कसैलाई नाङ्गो फोटो खिच्दाको छ पिर ।४।…

Image

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अस्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ । अस्ट्रेलियामा एक सय ४६ जना नेपालीमा संक्रमण देखिएको छ…

Image

आर.बि.बुढाथोकी-काठमाण्डौं कुनै जमान त्यस्तो पनि थियो जुन समयमा नेपालमा खाना पकाउने भान्सेको कुनै इज्जत थिएन । केटी माग्न जादा छोरी दिन सम्म हिजकिचाउँथे । तर अहिले समयले कोल्टे फेरेको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुले होटल इन्डस्ट्रीमा पनि राम्रो पद र तह सम्हालेर दक्ष्यता देखाएका धेरै उधाहरण देखिन थाले पछि…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२९७२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६५४४ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४० जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य…

Image

जिएनएन-लन्डन । कोरोना भाइरस संक्रमितहरु जटिल अवस्थामा जाने सम्भाव्य कारकहरु मध्ये एक मोटोपना घटाउन चिकित्सकहरुले सुझाव दिएका छन्। मोटोपनाले टाइप टु डाइबेटिज (मधुमेह ) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरु बताउंछन् । मोटोपनाका कारण कोभिड सुधार हुने सम्भावना कम हुने अनुसन्धान हरुले देखाएका छन् । बेलायतको नर्फक एन्ड नरवीच युनिभर्सिटी हस्पिटलमा…

Image

नबुझे कुरा पछाडि फेरि पर्छ कि लठारो । आफ्नो त बानी परेर गयो हान्नको झटारो । १ । जे देख्छु भन्छु जस्ताको तस्तै फरक नगरी । पर्गेल्ने हैन सानो र ठूलो पटक्कै नडरी । २ । झटारो गई लाग्छ कि कतै बाच्छियुँ गोलामा । जे पर्ला टर्ला के चिन्ता लिनु…

Image

साबुन ले हात धोएर कोरोना बगाउनु पर्छ । घरबाहिर निस्किँदा सँधै मास्क लगाउनु पर्छ । महामारी बिरुद्ध हातेमालो गरेर एकजुट हौं कसैलाई होईन आफैंमा चेतना जगाउनु पर्छ ।। संक्रमण को त्रासमा झस्किन नपरोस् भनेर परिक्षण जन-जनमा पुर्याउन सम्झाउनु पर्छ ।। मुकदर्शक भई सरकारको मुख ताक्नु भन्दा हाम्रो दायित्व देश,जनता लाई…

Image

साँढेको जुधाई बाच्छाको मिचाई अति नै भयो है। दुईटा साँढे यसरी जुध्दा को जित्ने होला खै।१। एउटा साँढे उफ्रन थाल्यो भुँईमा कुप्रेर। अर्कोले त्यहीँ देखायो जात्रा बुरुक्क उफ्रेर ।२। चीनको साँढे परेछ रातो खतरा संकेत। अमृकी साँढे लोथरो पर्‍यो चीनको चंखे छ।३। लडेका यिनी अचम्मै सित हुँकार गरेर। सा-साना बाच्छा…