Saturday 11th July 2026
Ads
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १५३९ जना संक्रमित भएका छन् । एकै दिनमा थपिएकाे याे संख्या हालसम्म कै उच्च हाे । सोहि अबधिमा १०६८ जना निको भएका छन् भने थप ८ जनाको मृत्यु भएको छ । अहले सम्म…

Image

तितोपाटी - बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको विमान काठमाडौंमा अवतरण गरेको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले…

Image

तितोपाटी - जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित भएका छन् । उनी १ वर्षका लागि प्रधानमन्त्री बनेका हुन् । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सुगाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उठाएको थियो । बुधबार भएको निर्वाचनमा ७१ बर्षीय सुगाको पक्षमा बढी मत खसेपछि सुगालाई प्रधानमन्त्री चयन गरिएको हो । उनले…

Image

तितोपाटी - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै काठमाडौं नयाँ बसपार्क स्थित माछापोखरी, वाैद्ध लगायतका स्थानमा शान्तिपुर्ण प्रदर्शन गरिएको छ । घिसिङको चारवर्षे कार्यकाल आइतबार पुरा भएको थियो। मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको  गरेको थियो । 'हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई…

Image

भाग्यले किन बारम्बार सिन्धुलाई ठग्यो रे । लाला-बाला समेत लाई निर्दयीले लग्यो रे । पटक पटक लागेको घाउमा खाटा नबस्दै हे ईश्वर! सुन्दैछु आजफेरी सिन्धु बग्यो रे । हिँजोआज काम भन्दा कुरा हुन्छ धेरै । व्यवहार भन्दा मुखले नै पुरा हुन्छ धेरै । ध्यान एउटै कमाउने अरु भ्रममा पारी लगानी…

Image

धेरै जसो समयमा बन्यौ सानू ऋध्दि तिमी । समस्यामा फेरि आफू बनी आयौ सिध्दि तिमी ।। ??? प्रगतिको शिखरमा पुग्ने बेला झण्डै भयो गराएको थपिकन वृध्दि माथि वृध्दि तिमी ।। ??? समानता अँगालेर अघि बढ्यौँ तिमी हामी त्यसैले त गराएकी मेरो अभिवृध्दि तिमी ।। ??? सबै कुरा राम्रै भयो अभिवृध्दि…

Image

बालुवाले पोल्दा खेरी सपनालाई साँचेको छु। तिम्रो माया मुटुभरी अजम्बरी राखेको छु। आज भोली तिम्रो यादमा तड्पियार बाँचेको छु । पसिनाको धारा माथि तिम्रो माया साँचेको छु। जति बाधा आए पनि परिश्रम गरिराखेको छु । तिम्रो लागि मरुभूमिमा फूल रोपी राखेको छु। एक दिन फुल्छ फूल तिमीलाई लगाई दिउँला ।…

Image

तितोपाटी - काठमाडौं उपत्यकामा बुधबार बिहान भूकम्पको ठुलो धक्का महशुष गरिएको छ । भुकम्पले विस्तारामा पल्टीरहेकालाइ नराम्ररी हल्लाएको छ। अहिले बिहान पाँच बजेर १९ मिनेट जाँदा करिब ४२ सेकेण्ड काठमाडौँ उपत्यका जोडले हल्लिने गरी भूकम्प गएको हो। बिहानै ठूलो भूकम्पको धक्का महसुस भएपछि जनजीवन त्रसित बनेको छ । भुकम्पको ठुलो…

Image

तितोपाटी - दाङमा करेन्ट लागेर आज तीन बालबालिकाको अपराह्न मृत्यु भएको छ। घोराही उपमहानगरपालिका – १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार स्थानीयवासी एक व्यक्तिको निधन भएका…

Image

अङ्ग्रेजीमा कविता! लेख्ने मन छैन त ? रसियन भाषामा! उल्था पनि हुनेछ ।१।???? इक्षा यदि भएमा! लेख्न मन लागेमा! खबर यो मिलेमा! नाम दिने चाहना ।२।???? लेख लेख साथी हो! सुनौलो यो मौका हो! सँधै किन आउला! लेख्न कहाँ पाउँला।३।???? मौका मिल्यो यसरी! कनिकुथी बेसरी! लेखिहाल कविता! अनी पढ सुस्तरी।४।????…