तितोपाटी - सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले खतिवडालाई मन्त्रीसरह सुविधा पाउने गरी आर्थिक सल्लाहकार नियुक्त गरिएको जानकारी दिएका हुन् । यस अघि मनोनित राष्ट्रिय सभाको सदस्यको…
तितोपाटी - नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए । मृतक महिलामा सिराहाकी…
तितोपाटी - सरकारले स्वास्थ्य मापदण्ड र सर्तसहित लामो दुरीका सार्वजनिक सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । लामो दुरीको सार्वजनिक सवारीमा ५० प्रतिशत भाडा वृद्धि गर्न पाइने छ । गत चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहेका आन्तरिक उडान र लामो दुरीका…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १४५९ जना संक्रमित भएका छन् । सोहि अबधिमा १०६२ जना निको भएका छन् भने थप ११ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५६७८८ पुगेको छ भने देश भरका…
तितोपाटी - बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख…
कोरोनाको कहर ! गजलको रहर ! मिलेन खै बहर ! बिना बहर हुन्न र ? ??? म त हरि शर्मा हो ! सानू साथी छानेको ! सानूहरु धेरै छन् ! नाम सुन्दा तर्सिन्छन् !!??? ढोगें मैले सजल ! चढाएको गजल ! सबै सानू नबोल ! यौटी मात्र सफल !!??? सानू…
यसपाली भाग्यले भनु वा कर्मले भने जस्तो भएन । जनताले स्पष्ट रूपमा पराजित गरेका थि ए। अब के गर्ने भन्ने सोचमा थिए,हरिलाल । अब जनताले स्पष्ट रूपमा पराजित गरी दिए पछि दोस्रो बाटो अपनाउनुपर्ने अवस्था आयो । हाम्रो देशमा सबै विकल्प छन् जो आफूलाई चलाउन र देखाउन सक्छ । हरिलालले…
तितोपाटी - खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन भएको संकेत दिने गयास भेटिएको जनाएका छन् । भेटिएको ग्यासको नाम फस्फिन हो । यो एउटा यस्तो अणु हो जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको छ । शुक्र ग्रहको ५० किलोमिटर माथि रहेको वादलमा त्यो ग्यास भेटिएको । धर्तीमा…
तितोपाटी - नेपाल सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट सुचारू गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरी स्वास्थ्य…
तितोपाटी - सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। गत २०७४ सालमा भएको आम निर्वाचनमा बर्दियाबाट थोरै मतले नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका गौतमलाई सरकारले विज्ञ समूहबाट सदस्यमा मनोनयन गर्न सिफरिस गर्ने निर्णय गरेको हो । तत्कालीन…
![]()