हरि कृष्ण न्यौपाने - कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुवेतको अनलाइन समाचार अरब टाइम्समा ९ सेप्टेम्बर २०२० का दिन प्रकाशित समाचारमा तीन वटा…
भर्खर १४ पुगेर १५ लाए मदन । हिँजो बिहान अलि अलि आएको दारी अनि कपाल कटाएका थिए। अनि बिहानै नुहाएर सफा सुग्घर भए। सामान्य फलफूल खाएर त्यो दिन बित्यो। रात परी सकेको थियो, साँझको खाना खाएपछि सुत्न आफ्नो कोठामा गए बाबालाई सम्झन थाले।आज भन्दा २ वर्ष पहिला रातो बाकसमा उनको…
तितोपाटी - देशको राजधानी काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा खुकुलाे भएकाे छ । गत भाद्र ३ गते देखि जारी निषेधाज्ञा भाद्र ३१ सम्मको लागि लम्ब्याइए पनि यातायात र व्यापार/व्यवसाय क्षेत्र भोलि बिहिबारदेखि खोल्न पाउने गरि निषेधाज्ञालाइ खुकुलो बनाइएको छ । निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १०८१ जना संक्रमित भएका छन् । सोहि अबधिमा ९१८ जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएका कुल संक्रमितको संख्या ४९२१९ पुगेको छ भने देश…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ गाँजीरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमण भइ अहिले सम्म विश्वभर ९ लाख भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार बुधबार अपरान्ह सम्म कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २ कडाेड ७७ लाख ६९ हजार…
त्रासले हिमाल पहाड तराई जलेको छ । देशै भरि अमृत बृक्षमा विष फलेको छ ।। मन मान्दैन आँखा चिम्लन हेर्छु चिहाएर लाग्छ तन-मन भित्रैबाट सबै गलेको छ ।। शरीर जिरिङ्ग बनाई दिन्छ तातो स्पर्शले जस्तै मरुभूमिको रेतमा हुरी चलेको छ ।। खोजी रहें क्षितिज पारी केहि देखिएन लाग्यो गगनचुम्बी महल…
तितोपाटी - अक्सफोर्ड विश्वविद्यालयको कोरोना विरूद्धको खोप परिक्षण तत्कालको लागि स्थगित गरिएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण हाललाई स्थगित गरिएको हो । परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएकाले तत्कालका लागि खोप परीक्षण स्थगित गरिएको हो । ती व्यक्ति कसरी बिरामी…
लोक छन्द: बालोरी (बाल गीत) “कुरा गर्छन कसरी, भँगेरा र भँगेरी जस्तै गाउन मिल्ने” । कवि लेख्ने कविता, ज्ञान छर्ने सविता, जहाँ रवि नपुग्ने,त्यहाँ पुग्ने उनी त । आफू आफै भोगेको, समाजमा घटेको । दुई आँखा देखेको, कवितामा टिपेको । १ ।???? ऐना जस्तै गरेर, समाजका घटना । सत्य सत्य…
तितोपाटी - लामो समयदेखि बेरोजगार भइ समयमा स्वदेश फर्कन नपाएपछि साउदीमा अलपत्र नेपाली मदजुरले नेपाल सरकारका बिरूद्ध चर्को नाराबाजी गरेका छन् । साउदी अरबको रियाद स्थित सेमास्को सप्लाई कम्पनीबाट बेरोजगार भएका नेपाली श्रमिकको समुहले आवासगृहमा नै नाराबाजी गरेको हो । उक्त कम्पनीमा कार्यरत एक हजार श्रमिक बेरोजगार भएपछि नेपाल फर्कनको…
तितोपाटी - बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ। भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई तीन दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डिया र इन्डिया टुडेले…
![]()