श्रीगणेश भो लोक भाका सुसेली आफ्नै घरको । ************* गीत गीतमै सीमित छ, अन्यथा हुने छैन । सुसेली हाइकु जस्तै तर हाइकु भने अबश्य हैन । यो हाम्रो जननी भाषा नेपाली र हजुरआमा भाषा संस्कृतमा पहिले देखि चलेको थियो हामीले चाल नपाएको मात्र हो । आउनुहोस् अब मजाले सबैले गाउनु…
नसोध चलिरहेको जिन्दगी रोकिनु को पीडा । कसले बुझ्दछ द्रुत गतिमा ठोकिनु को पीडा । भनुँ कसरि बुझिदिने कसले बरु सहि रहन्छु आफ्नै मुख भित्रको जिब्रो टोकिनु को पीडा । दृढ भएर परिस्थिति सँग मान्छे जुध्दैन किन ? मेहनतको पसिनाले त्यो मान्छे रुज्दैन किन ? जानेर पनि नजाने झैं गर्छन्…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४०५२९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८११२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २३९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
आर.बि.बुढाथोकी - रामेछाप जिल्लामा नारायण काक्रीलाई नचिन्ने कमै होलान । सामाजिक सेवाबाट गाउँको स्तर उकास्न सकिन्छ भनी आफ्नो राजधानीको बसाइलाई बिट मारेर एक दुर्गम गाउँमा जिबन यापन गरी रहेका नारायण कार्कीको गाउँका बासिन्दाले मात्र होइन जिल्लाले नै एक प्रेरणादायी ब्यक्तिका रुपमा चिनाएको छ । धन कमाएर सबै शहर मुखी हुन…
आर.बि. बुढाथोकी - गीत सङ्गीतको दुनियाँमा अहिलेका बहु चर्चित युबा गायक रामजी बुढाथोकी अहिले सबै सामु परीचित नाम हो । चर्चित लोक गीतहरु गाएर उनी जिल्लामा मात्र होइन नेपाल अधिराज्यभर चिनिएका छन । छोटो समयमा धेरै र स्तरिय गीतहरु गाएर सबैको मन जित्न सफल भएका छन् । 'हे मेरी कान्छु'…
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा नयाँ दिल्लीमा सोमवार साँझ निधन भएको छ। उनको छोरा पूर्वसांसद अभिजीत मुखर्जीले सोमवार साँझ उनको निधन भएको ट्वीट गरेर पुष्टि गरेका छन्। भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मुखर्जीको हालै सेनाको आर एन्ड आर अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो। अगस्ट १०…
? ******** कुरा लुक्दैन झूठो कुरा टिक्दैन सत्य डग्दैन ।??? ~~~~~~~~~~~ ? ******** यही हो सार संसारमा उत्तम परोपकार ।??? ~~~~~~~~~~~~ ? ********* काम वासना सज्जनहरु सबै राखौँ बशमा ।??? ~~~~~~~~~ ? ********* आज भोली त बाँदरको लडाईं हर्ष बढाइँ ।??? ~~~~~~~~~~ ? *********** हुन्छ रमिता भ्यागुताको उस्तै छ खिचातानी…
कस्तो दिन आयो बरै ! मान्छे बाट मान्छे डराउनु पर्ने घरभित्र भित्रै मात्र रमाऊ भन्नु पर्ने न बोल्ने कोही छन्, न बोलेको सुन्ने कोही नै कोठा भित्रका सामानले मेरो आवाज सुनेर प्रतिक्रिया दिदै नदिने ए कोरोना ! अब तिमी आफ्नै जन्मथलो जाऊ तिमी र तिमीले दिएको त्रासदीले मेरो आवाज आउँदै…
भान्सामा चम्चा कोठामा चम्चा हातमा मुखमा। गरिमा ठूलो इज्जत ठूलो छिनको छिनमा । देशमा चम्चा बिदेश चम्चा चम्चाको महिमा। नेपाली हामी सारै नै नामी चम्चाको दौडमा ।१। कसैले घोल्छन सुखमा दारु औषधी दु:खमा। सुरुप्प सुप पुर्यायो खुब चम्चाले मुखमा। अस्तिको कुरा सुटुक्क माथि पुर्यायो चम्चाले। साथीको घाँटी परक्क पारी निमोठ्यो…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३९४६० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७८२२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २२८ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…