गजल हाम्रो संबन्धलाई मायाले बचाउनु पर्छ । दु:ख जस्तो परे नी मिलेर चलाउनु पर्छ ।। तिमी कैले नआत्तिनु समय जस्तो भएनी माया दिएसी माया नै हामीले पाउनु पर्छ । पीडा दर्द आउँछ सबै पार गर्दै जाऊँला सपना हुन्न बाचा मायाले समाउनु पर्छ । कहिलेकाही अबेला भएनी बुझी दिनु प्रेमको गहराइमा…
नारायण कोइराला - बधाई छ कमरेडहरु! खुसी पनि लाग्यो । देशमा अशान्ति कसले चाहन्छ र? जस्तो सुकै अवस्था भए पनि देशमा शान्ति कायम गर्न बन्दुक छोडेर मूलधारमा आउनु आफैमा एक महत्त्व पूर्ण कुरा हो । हामीले यति सजिलै विप्लव समूह वार्ताबाट हतियार बुझाउँछन् भन्ने आश त गरेका थिएनौं । मानिसको विचार…
तितोपाटी- कुवेत सरकारद्वारा सरकारी निकायको मातहतमा कार्यरत र पारिवारिक भिसामा रहेका आप्रवासीहरुले निजी क्षेत्रमा काम गर्नका लागी भिसा फेर्न सक्ने भएका छन। उक्त निर्णय हालको स्थितिमा श्रमबजारको आवश्यकतालाई ध्यानमा राखेर जारी गरिएको कुवेत प्राधिकरण (पीएएम) ले बताएको छ। यस निर्णयको दफा २ ले सरकारी एजेन्सीहरू र सार्वजनिक संस्थाहरूमा काम गर्ने…
तीतोपाटी - कोरोना भाईरसको बढ्दो संक्रमणलाई नियन्त्रण गर्नको लागि कुवेत सरकारले पुन: १२ घन्टे कर्फ्यू लगाउने भएको छ। प्राप्त जानकारी अनुसार आगामी मार्च-७, २०२१ आईतवारका दिनबाट लागू हुने गरी बेलुकी ५:०० बजेबाट बिहान ५:०० बजे सम्म अर्को सुचान जारी नभए सम्मका लागि कर्फ्यू लगाइने छ। कुवेतबाट प्रकाशित हुने अरब टाइम्सका…
तीतोपाटी - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएसँगै सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । सहमति अनुसार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।…
तीतोपाटी - म्यान्मारमा बुधवार सैनिक 'कू' विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सुरक्षा फाैजले गोली चलाउँदा कम्तीमा ३८ जना मारिएका छन्। सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। गत फेब्रुअरी १ मा सैनिक 'कू' मार्फत नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी…
लोक छ्न्द: झ्याउरे( ४+४+४+४ अक्षर ) लोकछन्दमा उच्चारण अनुसार अक्षर गन्ने छुट छ) शान्तिप्रिय बाबाआमा दिदीबहिनी दाजुभाइ आनन्दको खोजमा छौँ सबै हामी साथीभाइ हामी यौटा बिन्ती गर्छौँ हजुरहरू सबैलाई शान्ति कता हराएकी भनिदिनुस् हामीलाई ।🌷🙏🌺 सुन नानी तिमी ज्ञानी शान्ति ऐले लुकेकी छन् सबैजना लोभी पापी अशान्तिको पछाडि छन् बाहिर…
तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाले उक्त मेडिकल सेन्टर स्थापनाको ४ वर्ष पुरा गरेको अबसरमा चाैथो वार्षिकोत्सव मनाउँदै चाैथो वार्षिकोत्सव विशेष स्वास्थ्य प्याकेज सार्वजनिक गरेको छ । हिँजो २ मार्च २०२१ को दिन बदर अल समा मेडिकल सेन्टर फरवानियाले सेन्टरको सभाहलमा एक पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी…
गजल हिमाल बाट तराई तिर झरम झरम लाग्यो । देशैभरी शान्तिको बीउ छरम छरम लाग्यो । प्रिया तिम्रो स्पर्शले गर्दा भाको होकि यस्तो, पुस माघको जाडो पनि गरम गरम लाग्यो । तनै भरी मनै भरी लै छपक्कै हुने गरि, नमेटिने मायाको रङ्ग भरम भरम लाग्यो । एक अर्कामा दुख सुख…
मुतकारिब मुसम्मन सालिम 122 122 122 122 धरा नै चकित भो यो कानो खबरले । झरे 'बा' अदालतको न्यानो खबरले । त्यो आसन छ प्यारो बेकामे छ तागत सिरानी भो विध्या पुरानो खबरले । फरक पर्छ धेरै गलत चाल वाजी लगातार भारत को सानो खबरले । भयो राज धेरै पुग्यौं…
![]()