Thursday 17th September 2026
Ads
Image

पुष्कर अथक रेग्मी, पाल्पा - लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन जन्म भई सिद्धार्थ नगर भैरहवा, रुपन्देहीमा बसोबास गर्दै आएकी गंगा लिगल नेपाली साहित्यको श्रीवृद्धिका लागि बहुविधामा कलम चलाई करीव दुई दर्जन कृतिहरु प्रकाशित गरिसकेकी सशक्त नारी हस्ताक्षर साहित्य साधक हुन् । “साहित्य मेरो प्राण हो, कविता मेरो हृदयको स्पन्दन हो”…

Image

सदा जस्तै नाति नातिनाले हजुरआमालाई घेरेर कथा सुनाउँन अनुरोध गर्छन् । हजुरआमाले ,ध्यान दिएर सुन्नुपर्छ है भन्दै थिइन् ,एकै स्वरमा हुन्छ भन्ने आवाज आउँछ । के सुनाउँ त सोच्दै.....। एकैछिन पछि ल सुन है त कथा भन्न थाल्नु हुन्छ , केटाकेटी वरिपरि झुम्मिन्छन् । कुनै गाउँमा एउटा किसानको परिवार रहेछ…

Image

सुर्य आए उर्जा दिए कर्म गर्ने मर्म बुझ्ने शुभ दिन नभ मन । हिरनमयी आचार्य शर्मा गुवाहाटी गुवाहाटी ,असम,भारत ३/७/२१

Image

मुक्तकः ===== (१) नगर्नु अवहेलना कसैलाई पनि, सम्मान गर्नु सबैलाई आफ्नै ठानी, भेदभाव, छुवाछुत अन्त्य हुनुपर्छ, सबै मिलेर काम गर्ने बसालौँ बानी । (२) बगेको खोला फर्केर कहिले आउँदैन, उद्देश्य सही भए बाधाले पछ्याउँदैन, हाँसोहरू रोदनमा परिणत भएपछि, आफन्तले पनि दुःखमा साथ लाउँदैन । (३) तितोपाती झैँ तितो नबनोस् जिन्दगी,…

Image

“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म“ १. भोली आउला दुःख भनेर आज नबस तारा गनेर । २. दुःख त आउँछ जान्छ संघर्ष गर्नेले सुख पाउँछ । ३. कुण्ठाले फुँडो बनाउँछ चिन्ताले बुढो बनाउँछ । ४. चिन्ताले मनमा बनाउँछ सुल त्यसैले बसौं कुल कुल । ५. फाइदा छैन केही चिन्ता लिनाले सफल…

Image

गजल ### बन्द भो रे मेरो निम्ति धड्किने धड्कन के गरुँ ? भेट्यो रे नयाँ कोही, भयो ऊ‌ परिवर्तन के गरुँ ? म त हरपल उसलाई नै सम्झेर बाँचेकी थिए आज एक्कासी शरीरमा सकियो अक्सिजन के गरुँ ? पोहोर आमालाई अस्पतालमा उपचार गर्दा भएको जति सबै सकियो धन के गरुँ…

Image

तीतोपाटी - कुवेतको पुराना एक्सचेन्जहरू मध्येको एक र धेरै शाखाहरू मार्फत रेमिट्यान्स सेवा दिंदै आएको  अलमुजैनी एक्सचेन्जले हिँजो ४ जुलाइ २०२१ देखि कुवेतको सालमियामा अर्को एक नयाँ शाखा संचालनमा ल्याएको छ । अल मुजैनी एक्सचेन्ज कुवेतको ११४ औं शाखाको रूपमा शुभारम्भ भएएको उक्त शाखाको अलमुजनैनी एक्सचेन्ज कम्पनी कुवेतका महाप्रबन्धकले एक…

Image

नानीबाबा अधिकारीका १० असारे टुक्काहरू १ डाँफे झर्दा बेसीमा भेटनलाई, तिमी कता तिर्सना मेटनलाई? २ नजरको बाँणले हानेको, ऐलेसम्म खै तिम्ले जानेको? ३ छैन खुशी झन दुख्याछ मन, धन्न है कसरी बाँचिछौ भन। ४ तिमी पूर्व म पश्चिम जादैछु, त्यो पीडा भुल्ने अौषधी खाँदैछु। ५ आँखाबाट झर्दैछ अबिरल पानी, याे…

Image

तीतोपाटी डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले देशका विभिन्न भागमा वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको हो । महाशाखाले आज बिहान देशका अधिकांश भूभागहरुमा सामान्य…

Image

तीतोपाटी डटकम-केहीदिन यताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ। जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय…