Thursday 17th September 2026
Ads
Image

तीतोपाटी डटकम-२१ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव भरतपुर अस्पताल ल्याइँदैछ ।शव भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । आइतबार साँझ शव भेटिएपछि रातभर प्रहरीले सुरक्षा…

Image

तीतोपाती डटकम-समाचारदाता-बोस्टन,अमेरिका-एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिकाको सहकार्यमा आयोजित कविता प्रतियोगितामा नारायण अधिकारीको कविता 'मृत्युपछि बाँच्नेहरू' प्रथम भएको छ । ३७ जना…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी-मासु नखाने शाहाकारीका लागि राम्रो विकल्प कटहरको तरकारी हुनसक्छ । कटरको तरकारी नेपालीको मौलिक खाना मानिन्छ ।काचो कटहरलाई उसिनेर नेपाली मसलामा बनाइने परिकार देशका सबै भेगमा लोकप्रिय छ । कटहर बनाउन केही झन्झटिलो भए तापनि खान निकै स्वादिष्ट हुन्छ । कटहरको तरकारी बनाउँदा चाहिने सामग्रीः काचो कलिलो कटर…

Image

हरी कृष्ण न्यौपाने-काठमान्डौं-सिन्धुपाल्चोकको मेलम्चीमा गत असार १ गते आएको बाढीपहिरोबाट मृत्‍यु हुने १५ जना मृतकहरुका परिवार,क्षति पुगेको ३ वटा बिद्यालयहरु र बाढीपहिरोको उच्च जोखिम रहेको चनौटे बजार बचाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पहलमा संकलन गरिएको रकमबाट बाढीपहिरोबाट मृत्‍यु हुनेका परिवारहरुलाई प्रती परिवार १०००० (दश…

Image

चन्द्रकला बास्कोटा - राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बास्कोटालाइ राष्ट्रिय सहकारी महासंघले "राष्ट्रिय सहकारी पुरस्कार" बाट सम्मानित गरेको छ । राष्ट्रिय सहकारी महासंघले सो पुरस्कार ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थापक अध्यक्ष बास्कोटालाइ प्रदान गरेको हो । नेपालको सहकारी आन्दोलनका शिर्षस्थ व्यक्तित्व,सहकारी आन्दोलनका पिता साथै राष्ट्रिय…

Image

तीतोपाटी - फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा २९ सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ । ९० यात्रुहरू बोकेको विमान फिलिपिन्सको दक्षिणी भेगमा दुर्घटनाग्रस्त हुँदा उक्त संख्यामा सैनिकहरुको मृत्यु भएको हो । स्थानीय समय अनुसार बिहान ११ः३० बजे उक्त विमान दुर्घटनामा परेको जनाइएको छ। राजधानीबाट करिव १ हजार किलोमिटर टाढा सैन्य…

Image

तीतोपाटी -  बैतडीको सिगास गाउँपालिकामा जिप दुर्घटना हुँदा घटनास्थलमा २ जना र उपचारको क्रममा १ जना गरि ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सिगास– ३ बाट डडेल्धुरा जाँदै गरेको से.१ज ७३९ नम्बरको जिप लगनबजार नजिकै दुर्घटना भएको हो । सिगास गाउँपालिका– ३ का अन्दाजी ४५…

Image

तीतोपाटी - देशको राजधानी काठमाडाैं उपत्यकामा ३१ असारसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो । मंगलबारदेखि लागु हुने गरि निजी तथा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइएको छ । अब सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय…

Image

पुजा !पुजा ! चिया छिटो देउन हो, जाबो एक कप चिया दिनपनि कति बेर लगाएको? पुजा बिहान‌ै पाँचबजे नै उठेर घरको सरसफाइ गरि ,नुवाइधुवाइ गरेर, पूजा सकी माथ्लो घरबाट भर्खर दूध लिएर आउँदै थिइ। यता श्रीमान् जीले कराएको सुनेर हतार हतार एक कप तात्तातो चिया ओछ्यानम‌ै टक्राइ र भान्साको काम…

Image

उदक अभ्यास : भाग ६ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०३-१९ गते शनिवार सहभागी सङ्ख्या : ५० जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा सोही बमोजिम…