छोराको चाहनाले तीन छोरीकी आमाको अकालमा मृत्यु तीतोपाटी डटकम-कालीमाटी चोकबाट करिब ७० मिटर कलंकीतर्फ अगाडि बढ्दा दायाँतर्फ एउटा गल्ली छ । त्यही गल्लीको भित्र एउटा निजी अस्पताल छ, जसको नाम हो– ज्योति अस्पताल ।२५ शैयाको अस्पताल भनिए पनि त्यो अस्पताल नभएर एउटा सामान्य उपचार केन्द्रजस्तो मात्रै देखिन्छ । त्यहीँ गर्भपतन…
तीतोपाटी डटकम-मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको…
तीतोपाटी डटकम-मंगलबार परेको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ । साथै हेलम्बुमा माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने र…
" झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म " झरना(१० झर)- नारी वेदना १ लेख्न मन लाग्यो नारी वेदना बुझ्ने कसले हो खै उनको भावना । २ २१ औं शताब्दीमा पनि कस्तो विचित्र अपहेलित र तिरस्कृत नारी घरभित्र । ३ सुन्न नसकिने अनौठो समाचार प्रत्येक पलमा नारी बलात्कार । ४ भाषण गर्छन्…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर जिन्दगीको खुला कागजमा कहिल्यै केरमेट नगर । गन्तव्यमा पुग्नका लागि सधैं सुन्दर चित्र कोर्ने गर । १ । आखिर कोरोना बन्दको उर्दी खै को कसलाई ? टेर्ने पालनकर्ता जबरजस्त त्यही सोझासिधालाई । २ । छाक टार्नका लागि मात्र जिउने हो र…
तीतोपाटी - नेपाली भाषा साहित्यका क्षेत्रमा कविता विधाको प्रविधाका रूपमा हालै २०७८/०३/०१ मा आएर पञ्चस्तुको जन्म भएको छ । नेपाली हावापानी र माटो सुहाउँदो बनाएर यसलाई पूर्ण स्वरूप दिने काम श्री सोमनाथ लुइटेल 'रवि' पाल्पाली सहयोगी सुशीला पौडेल अर्घाखाँची हाल काठमाडौमा बस्नु हुने वहाँले सहयोग गर्नुभएको छ । यस पञ्चस्तु…
उ बोर्डरमा बस्ने मान्छे थियो । यता जाउ कि उता कुनै ठेगान थिएन्।कहिले मानिस जम्मा गरेर आफ्नो सन्देश दिन्थ्यो । उसको आफ्नै तरिका थियो । उ आफूलाई सधैं अन्यायमा परेको जिकिर गर्दै हिडेको देखिन्थियो । "कहिले यताको तारिफ कहिले उताको तारिफ । मानौं उ कताको हो बुझ्नु कठिन थियो ।"…
तीतोपाटी डटकम-१ असार, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने…
आरबी बुढाथोकी-तीतोपाटी डटकम-अस्ट्रिच चरा आम नेपालीका लागि नौलो भए पनि नेपाल भित्रिएको भने धेरै वर्ष भइसकेको छ । यसको मासु केही महँगो भएका कारण नेपालमा खासै चल्न सकेको छैन । नेपाली होटेल रेस्टुरेन्टहरूको मेनुमा पनि धेरै देखिन्न । तर, व्यावसायिक रूपमा अस्ट्रिच पालन भने ठाउँठाउँमा भइसकेको छ । अस्ट्रिचको मासु हड्डीसहित र हड्डीबाहेक बेग्लाबेग्लै…
गजल ++++ भुसको आगो झैं बल्दैछन् कसरी ? आरिसले मान्छे जल्दैछन् कसरी ? आफ्नो मानिस आफ्नो हो भन्थे , तिनै आफन्तले छल्दैछन् कसरी ? केही गर्न नसकेर यो संसार सामु , पछुतोको रापमा गल्दैछन् कसरी ? कहिले एउटा सिन्को नभाँच्नेहरू , आँधी बेहेरीबिच ढल्दैछन् कसरी ? मनका घाउहरू देखेर 'आर्त'लाई…
![]()