चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८३ औं मेरो संस्कृति मेरो गौरव विषय काव्य श्रृङ्खला यहि २०७८ पुष १४ गते सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, वरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख आतिथ्य, कलानिधि दाहाल,उर्मिला पन्त,विन्दू दाहालको विशिष्ट आतिथ्यता अनी शारदा आचार्यको कुशल उद्घोषणमा ८३ औं विशेष श्रृङ्खला…
तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले संस्था सम्मान गरेको छ । संघले विश्वव्यापी महामारी कोरोनाको कारण गत वर्ष मार्च महिनादेखि जुलाइ महिनासम्म भएको लकडाउनमा मानविय सेवाका कार्य गरेको भन्दै कुवेतका विभिन्न ३ संस्थालाइ सम्मान गरेको हो । सम्मानित हुने संस्थाहरूमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत, श्रमिक…
तीतोपाटी - सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एकै गाउँका तीन जनाको ज्यान गएको छ। सर्लाहीको बयलबास भक्तिपुर सडक खण्डको सागरनाथ जङ्गलमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकल सपेताको रुखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सबार तीनै जनाको घटना स्थलमै ज्यान गएको हो। दुर्घटनामा सर्लाही इश्वरपुर नगरपालिका १० दसबिघा बस्ने वर्ष २२ का…
तीतोपाटी - पाल्पामा मलामी जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ । बस बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको थियो भने आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार…
"चिसो बढेपछि" याद आउछ घरिघरि चिसो बढेपछि । कुरा खेल्छन् अनेक थरि चिसो बढेपछि ।। रहरै रहरमा हो तिमिलाई अंगालेको। भन्लान् गरेछ मनपरि चिसो बढेपछि ।। हामी छौ चार किल्लाको दरवार भित्र । पढौ मायाको बाह्यखरि चिसो बढेपछि ।। मायाप्रेम भुकम्प हो सुनामी पनि हो। उर्लन्छ सागरको छाल सरि चिसो…
तीताेपाटीः अर्काको नाममा परीक्षा दिंदै गरेका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पौष १७ गते सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षा भएको थियो। उक्त परीक्षामा संलग्न २ जना नक्कली परीक्षार्थी पक्राउ परेका सशस्त्र प्रहरी बलले जनाएको छ। पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका…
मुक्तक: “झुटो माया” -सूर्य अधिकारी शिशिर याममा फुलेको फुलपनि गुमनाम हुन्छ । हृदयस्पर्श नभएको माया जतिभए पनि बेकाम हुन्छ ।। छ्न हितैषी, हो नि म त हजुरको भन्नेहरु जतिपनि हुन्छ । उत्रिने थियो झुठो मायाको खोल, जोख्ने तुलो कहाँ भेटाम हुन्छ ।। =================================== मुक्तक; “प्रेम” -CL Bhurtel प्रेम त्यो कदापि…
वर्ष २०२१ मा विश्वभर ४५ जना पत्रकार तथा मिडियाकर्मीहरू मारिएका छन् । विश्वका पत्रकारहरूको ठूलो संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघले यस्तो तथ्यांक शुक्रबार सार्वजनिक गरेको हो । उक्त तथ्यांक ३० वर्षयता वर्षभरी सबैभन्दा कम मृत्युको आंकडा हो । महासंघले कामको शिलशिलामा मारिएका पत्रकारहरूको तथ्यांक १९९१ देखि वार्षिक प्रतिवेदन मार्फत् प्रकाशन गर्दैआएको…
षड्ऋतुहरु पुस महिना यो जाडो बढ्यो लौ बादल नि छायो घाम कता गयो आगो ताप्ने होकि बेहाल बनायो । नत ताप्ने आगो नत बाक्लो लुगा नत खाने तातो नतओढने छ यो पुस कस्तो हो कसरी खै जाने हो साना साना बच्चा जोगाउन गार्हो तातो के खुवाउ लुगा खै के दिउ…
"हेर हेर उठ्नै सकेन नि पाठो त !" "कस्तो जेउवा तालले चलाएको हो ? झण्डै आफू पनि मरेन।" "ए ! खुट्टै पो भाँचिएछ त पाठोको।" "यसलाई छोड्न हुन्न है काका।" "हो नि, बोयर जातको पाठो पो हो त।" भिड जम्मा भएर एक से एक बोल्दै थिए।बाइकमा पल्टिएको सुमनलाई उठाउने कसैलाई…