Monday 6th May 2024

मुक्तकहरू


मुक्तक: “झुटो माया”

-सूर्य अधिकारी

शिशिर याममा फुलेको फुलपनि गुमनाम हुन्छ ।
हृदयस्पर्श नभएको माया जतिभए पनि बेकाम हुन्छ ।।
छ्न हितैषी, हो नि म त हजुरको भन्नेहरु जतिपनि हुन्छ ।
उत्रिने थियो झुठो मायाको खोल, जोख्ने तुलो कहाँ भेटाम हुन्छ ।।

===================================

मुक्तक; “प्रेम”

-CL Bhurtel

प्रेम त्यो कदापि होइन जस्ले
मार्न र मर्न सिकाउछ ।
प्रेम त्यो हो जस्ले हास्न र बाच्न सिकाउछ ।।
हेर्नमात्र जान्नु पर्छ , यहाँ त “संघर्ष” भित्र पनि “हर्ष” लुकेको हुन्छ ।।।

===================================

मुक्तक: “परिवार”

-एल.वि. क्षेत्री पोखरा

बाबा आामाको शिर कहिले झुक्ने नबनाउ ।
यो समाजले छि छि भन्दै थुक्ने नबनाउ ।।
असल सन्तानको जिम्मेवारी लिन्छाै भने ।
इज्जत फाल्यो एसले भन्दै लुक्ने नबनाउ।।

===================================

 


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...