Friday 26th April 2024
Mitra Bhakta Acharyaको लेखहरु
Image

अब विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिन होम क्वारेन्टिन बस्नुपर्ने, तीताेपाटी - कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट नेपाल आउँद दश दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्नेछ । पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली…

Image

अथकका दश त्रिशूलहरू ( सूत्र : २-३-२/३-२-३ ) मच्यो बेसरी थच्यो जम्यो जिन्दगी रम्यो मन्त्र सयन्त्र तन्त्र पात्र मलामी मात्र छप्की आइछ लप्की * देखायौ रारा टेकायौ मायामा तिम्रो छायामा रसिलो सारै कसिलो तरेली भिज्यो परेली फसायो आँसु खसायो -पुष्कर अथक रेग्मी "पाल्पा"

Image

तिमी बाँचेर हास तिमी हास हास्न पाउनु तिम्रो अधिकार मन लागेको पहिरनमा चटक्क ठाँटिएर हिड मलाई थाहा छ स्वतन्त्रताको नाउँमा अचाक्ली गर्दिनौ प्रसव वेदनाको अनुभवी पात्र हौ अदम्य साहस बटुल तिम्रा हात,फिला र तिघ्रा ताक्नेलाई आँखा खोज्न पठाऊ बाँच्नका लागि मात्रै होइन यथार्थमा बांच्नुको सार्थकता देऊ यसो गर्दा ऊ दुख्छ…

Image

गजल - "परदेशमा.....पाइन्छ ।" परदेशमा पैसा भए त किन्न सबै पाईन्छ । सित्तैमा त आँखाको आशु मात्रै पाईन्छ ।। जब यादहरुको पहाड खस्छ मध्यराति । पिडाहरु माथी पीडा थप्न अझै पाईन्छ ।। यो मन उडेर घरदेश को आँगन पुग्छ सधैं । ति सम्झनाका परेलीहरु प्रसस्तै पाईन्छ ।। विना आगो जल्ने…

Image

====बतास==== के को चक्करमा बतास कँहाबाट आयो । दरवार परिसरमा बतास कँहाबाट आयो ।। रित्तै आयो कि यो आयो ओखती बोकेर । कोरना कहरमा बतास कँहाबाट आयो ।। हिजोअस्ति उड्दथ्यो वेग गर्जन सहित । सर्वत्र खबरमा बतास कँहाबाट आयो ।। कानले पनि सुनिने आँखाले पनि देखिने । सबैको घरघरमा बतास…

Image

“मभित्र पनि उसको जन्म नहोस् ।” ================ तिम्रै अस्तित्त्वलाई म मेरै ठानें, तिम्रै मानसम्मानलाई मेरै ठानें, तिम्रो चोटलाई मेरै ठानें, भङ्गालासँगै दौतरी गांस्दै बरू आफैलाई घोचाएँ तर व्यर्थैका ती प्रयासहरू । समयका पदचापसँगै एकदिन मैले मलाई नियाल्न खोजें, एक पित्को फिस्स हांस्न खोजें, म उभिन कोशिस गरें हिड्न खोजें तर…

Image

"चिसो बढेपछि" याद आउछ घरिघरि चिसो बढेपछि । कुरा खेल्छन् अनेक थरि चिसो बढेपछि ।। रहरै रहरमा हो तिमिलाई अंगालेको। भन्लान् गरेछ मनपरि चिसो बढेपछि ।। हामी छौ चार किल्लाको दरवार भित्र । पढौ मायाको बाह्यखरि चिसो बढेपछि ।। मायाप्रेम भुकम्प हो सुनामी पनि हो। उर्लन्छ सागरको छाल सरि चिसो…

Image

तीताेपाटीः अर्काको नाममा परीक्षा दिंदै गरेका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।  पौष १७ गते सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षा भएको थियो। उक्त परीक्षामा संलग्न २ जना नक्कली परीक्षार्थी पक्राउ परेका सशस्त्र प्रहरी बलले जनाएको छ। पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका…

Image

मुक्तक: “झुटो माया” -सूर्य अधिकारी शिशिर याममा फुलेको फुलपनि गुमनाम हुन्छ । हृदयस्पर्श नभएको माया जतिभए पनि बेकाम हुन्छ ।। छ्न हितैषी, हो नि म त हजुरको भन्नेहरु जतिपनि हुन्छ । उत्रिने थियो झुठो मायाको खोल, जोख्ने तुलो कहाँ भेटाम हुन्छ ।। =================================== मुक्तक; “प्रेम” -CL Bhurtel प्रेम त्यो कदापि…

Image

बि. आर. उप्रेती, बारा, नेपाल - दु:ख सहन पनि कति सहनु हदै भइ सक्यो अब त । देशमा सर्वसाधारण देखि कस्ताकस्ता व्यक्तित्व लगायतका हज्जारौं हजार मानिसको विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले ज्यान लिएको छ, कतै बाढी पहिरोले ज्यान गएको छ, कहिले सवारी दुर्घटनाबाट ज्यान लिएको छ। एउटा विपद सहन…