Sunday 20th July 2025
Ads
Image

तीतोपाटी काठमाडौं - कुवेतमा आफ्नै दिदिको छोराले नौ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ । केहिदिन अगाडी कुवेतमा आफ्नै दिदिको छोरा (अभिकेशर मोते) ले आफुलाई नौ सय…

Image

तीतोपाटी - कोरोना महामारीको नयाँ भेरियन्टको रूपमा ओमिक्रोन देखा परेपछि विश्वभर कोरोना संक्रमित हुनेहरूको संख्या दिनानुदिन बढेर गएको छ भने नेपालमा पनि यो संक्रमण फैलिएपछि एकैदिन झण्डै ५ हजार संक्रमित पुष्टि भएका छन् । स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर…

Image

तीतोपाटी डटकम- कुवेतमा सडक पार गर्ने क्रममा सिन्धुपाल्चोककी सानुकान्छी दोङको मृत्यु भएको छ । दोङलाई कुवेतको मंगाफमा क्रेनले ठक्कर दिएको हो । शुक्रबार दिउँसो करिब १:१५ बजे सडक पार गर्दैगर्दा बिपरित दिशाबाट आउँदै गरेको क्रेनले दोङलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ठक्कर दिने क्रेनलाई…

Image

तीतोपाटी डटकम-पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार…

Image

नेपालले अफगानिस्तानका लागि मानवीय सहायता सामाग्री पठाएको छ । उक्त सहायता सामाग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोलीले काबुल विमानस्थालमा संयुक्त राष्ट्रसंघक प्रतिनिधिलाइ हस्तान्तरण गरेको कुरा परराष्ट्र मन्त्रालयले जनाएको हो । तालिवानले सत्ता गरेपछि अफगानिस्तानमा मानवीय संकट चुलिएर गएको छ । मन्त्रालयका अनुसार १० टन मानवीय सहायता सहसचिव लम्साले…

Image

" पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " (माघे संक्रान्ति विशेष) -------------------------------------- पञ्चाङ्ग ०१ मकर संक्रान्ति पर्व मनाउँनु पर्छ। हाँसी खुशी सबैसँग रमाउँनु पर्छ। भुल्न हुँदैन हामीले संस्कृति कहिल्यै, यस्ता संस्कार हामीले बचाउँनु पर्छ। कुरीति र कुसंस्कार जलाउनु पर्छ। -सुशीला पौडेल पञ्चाङ्ग ०२ आमाले पकाएको सेलरोटी खाउँला…

Image

तीतोपाटी डटकम-समाचारदाता -बोस्टन, अमेरिका,नियात्रकार गीता खत्रीको पछिल्लो नियात्रा कृति "उडेको आकाश, डुलेको धर्ती " माथि शनिवार छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियमित कार्यक्रम अनेसास संवादको ८४ औँ शृंखलामा गरिएको उक्त छलफलमा विभिन्न वक्ताहरुले खत्रीको कृतिमाथि विचार राखेका थिए । कार्यक्रममा डा. दामोदर पुडासैनी किशोर, डा. ज्ञानु पाण्डे,…

Image

आर.बि.बुढाथोकी सुसेफ-दि सोल्टी काठमाण्डौ । दाङ कैलालीको थारु समुदायमा पहिचान बन्दै गएको बदिया भाले अन्य जिल्लाको लागि भने नौलोनै मानिन्छ । बदिया भालेको महत्व बढ्दै गर्दा यसको मुल्य पनि आकाशियको छ। बदिया भाले लोकल भालेनै हो तर अन्य भन्दा फरक र स्वादिस्ट हुन्छ। तपाइले खसीको मासु खानु र बोकाको मासु…

Image

व्यक्तिगत विवरण नाम - शान्ता शाक्य जन्ममिति - असार १७ गते जन्मस्थान -टक्सार तानसेन पाल्पा माता - मंगलकुमारी बज्राचार्य पिता - रामबहादुर गुभाजु हालको ठेगाना -धापाखेल २३ , ललितपुर शिक्षा- बी.एड. , एम.ए.(नेपाली ) सेवा - अध्यापन /प्राध्यापन - स्थायी मा.वि. शिक्षक - जनसेवा मा.वि. पांगा , ७ वर्षें सेवा-…

Image

"हैन यस्तो व्यवहारले कसरी चल्छ जिन्दगी ? सधै पिएर आएको छ, घरको केही मतलबै छैन् ।" - चिमरीले च्याठ्ठिँदै भनि। "आज धेरै पहिलेको साथी भेट भयो र बसौँ भन्यो कुरा टार्न सकिनँ।" - गोविन्देले स्पष्टिकरण दियो। "एक दिन हैन, दुई दिन हैन कहिले के वहाना गरेको छ कहिले के वहाना…