१ जाँदा जाँदै जिन्दगीको बाटो कहाँ अल्मलियो थाहै नपाई समयले डाँडा काट्यो खल्बलियो मलाई मात्र हो कि यस्तो अरूलाई पनि हुन्छ ? काँढा बनी बिचै बाट मेरो बाटो ढल्फलियो । २ आकाशतिर फर्किएर ग्रह तारा गन्छु कहिले जमिनतिर घोत्लिएर भुईंको माटो खन्छु कहिले आफ्नै सन्तान सम्झिएर रुँदा रुँदै थाकि सकेँ…
पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो…
नेपाल सरकारले सदन र सडकमा भएको विवाद र विरोधको बाबजुद एमसीसी सम्झाैता संसदमा टेबल गरेको छ । सत्तारुढ गठबन्धनबीच लामो छलफलपछि सरकारले एमसीसी सम्झौता संसद्मा अघि बढाएको हो । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सम्झौता संघीय संसद्मा प्रस्तुत भएपनि सत्ता गठबन्धनका घटकहरू नै…
स्वार्थी यो दुनियाँमा, लाग्दैन कोहि जाती हजुर। जता फर्क्यो उतै देख्छु, मात्रै आत्माघाती हजुर। समाजका ती बुद्धिजीवी, भनाउँदाहरुले नै, सधैंभरी गरेको त्यो, देख्दा खुराफाती हजुर। ढाँट्दै,छल्दै, झुठो बोल्दै, गरेपछि अत्याचार, भन्न पनि घिन लाग्यो,आफ्नै छोरा नाति हजुर। फटाहा र धुसखोरीलाई, सबै सामु बोलाएर, उच्च सम्मान गर्दै लाएपछि फुलपाती हजुर। जाली,…
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष…
बन्दना घिमिरे - लघुकथाकार रमेन्द्र कोईरालाले मिति २०७८/११/५ गते "हाम्रो लघुकथा पाठशाला"मा प्रेषित गर्नुभएको लघुकथा "साली" पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु ।स्थापित लघुकथाकार रमेन्द्र कोईरालासँग प्रत्यक्ष भेटघाट नभएपनि लघुकथाको माध्यमबाट परिचित छु । इनरुवा -९, बबिया, सुनसरीमा पिता कपिलमुनि कोईराला र माता दिव्यमायाको कोखबाट मिति २०२१/३/२१मा…
भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि ५६ जनाको मृत्यु हुने गरि गराइएको श्रृङ्खलावद्ध बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरात स्थित विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । २०० जना भन्दा बढी मानिस घाइते हुने गरि सन २००८ मा भएको सो घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको…
बाल गीत ( प्राथमिक कक्षाका भाई बहिनी हरूको लागि ) --------------------------------------------------- हामी साना नानी छौं बुबु माम खाने हो बुबु माम खाएर पाठशाला जाने हो ।१। बुबु माम खाए पछि ठूलो हुन्छौं बढेर पाठशाला गए पछि ज्ञानी बन्छौं पढेर ।२। पेन्सिल र कापी छन् झोला भरी किताब ज्ञानी मान्छे भए…
स्रष्टा परिचय नाम : सीता बिष्ट कार्की उपनाम: सीबिका जन्मस्थान : डबका रिब्दिकाेट-७, पाल्पा बैवाहिक स्थान : पुतलीबजार न.पा.-५,पाैवेगाैडे, स्याङ्जा बासस्थान : टाेखा न.पा. ९, गाेगबुँ , काठमाडौं माता : यमकुमारी बिष्ट पिता : लीलाबहादुर बिष्ट श्रीमान : भक्तबहादुर कार्की शिक्षा : एम.पी. ए. , एम.बी.ए, एम.ए., एम. फिल. हाल…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ / ०४ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सहजकर्ता :- (महासचिव) रामराजा के.…