लुलु हाइपरमार्केटले प्रतिष्ठित ‘सर्भिस हिरो २०२१’ अवार्ड जितेको छ । कुवेतका उपभोक्ताहरूले कुवेतको सबैभन्दा ठूलो लाइफस्टाइल किनमेल गन्तव्य र प्रमुख क्षेत्रीय खुद्रा बिक्रेता लुलु हाइपरमार्केटलाइ चुनेपछि प्रतिष्ठित 'सर्भिस हिरो २०२१ कस्टमर सर्भिस एसेसमेन्ट' अवार्ड जित्न सफल भएको कुरा लुलु हाइपरमार्केटद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । २०१२ र २०१३ मा लगातार …
डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंडमा पनि आजबाट एचएसएसएलसी परीक्षा शुरू भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार नागालैंड राज्यको शिक्षा विभागका सलाहकार टी के सुखालुले बताए कि सबै परीक्षार्थीहरूलाई धेरै नै धेरै शुभकामना साथै कोविदको प्रोटोकल भने कडा रूपमा फोलो गर्नुपर्ने छ । उनले अगाडि भने कि…
तीतोपाटी - आफ्नो परिवारको रोजीरोटीको लागि विदेश पलायन भएर कुवेतमा दशकौंदेखि श्रम गरिरहेका माधव पौडेल असल यात्री आफू स्वयं श्रमिक भएर पनि आफ्नो जन्मथलोमा धेरैलाइ सामाजिक र मानविय सहयोग गरेको विषय न्यूज२४ नेपालको बुलन्द आवाज कार्यक्रम मार्फत सार्वजनिक भएको छ । बुलन्द आवाज कार्यक्रमका प्रस्तोता राजन नेपालले सामान्य यात्रा तय…
तीतोपाटी डटकम । वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपुर्ति लगायत कल्याणकारी सेवाहरु अवदेखि अनलाइनबाटै हुने भएको छ । बैदेशिक रोजगार बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था…
तीतोपाटी डटकम । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय…
तीतोपाटी डटकम- काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४३ औं समूहको प्र.ह./प्र.ज.ट्राफिक नियन्त्रण तालिम महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज आइतबार एक कार्यक्रमका वीच उद्घाटन भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त तालिमको उद्घाटन गरेका हुन् । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक उमेश…
विनिमयको माध्यम भन्थे त्यो पैसा तर मान्छेको जीवन पो बन्यो मान्छे पैसा पैसा भन्छ पैसा मात्र कमाउन थाल्यो । हुन त नीति पनि त्यस्तै बन्यो घरघरमा भकारी गाउँगाउँमा सरकारी सहकारी पैसाको खेती गर्ने ठाउँ कम पैसा राखेर बढी बनाउने काम । मानिस बाँच्नका लागि मात्र हैन जमाउनका लागि पनि पैसा…
" पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग ०१ दिलको सुख मायाको मोल कहाँ पाइन्छ मलम अनि आँखाको झोल कहाँ पाइन्छ आनन्दले बस्ने थिएँ साथमा साथ पाए मनलाई नै ढाकिने खोल कहाँ पाइन्छ सुख, शान्तिले बस्ने त्यो टोल कहाँ पाइन्छ । पञ्चाङ्ग: ०२ पिरमा आँखा पनि किन…
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २४ र २५ मार्च, २०२२ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ भने प्रकाशित उम्मेदवारीमा दावी विरोध भएमा भोलि १३ मार्च बिहान १० सम्म [email protected] मा प्रमाण सहित दावी विरोध पठाउन अनुरोध गरेको छ । यस गैरआवासीय…
विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघको आगामी मार्च २४ र २५ तारिखमा हुने दसाैं महाधिवेशनको निर्वाचनको लागि हिजो उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन समितिले तोकेको ५ बजे सम्मको समयमा अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाको उम्मेदवारी परेको छ । यस हिसाबले अध्यक्ष पदको लागि…