Wednesday 14th October 2026

जलवायु परिवर्तनको कारण नागालैंडको मौसममा परिवर्तन


डा. हरिमोहन पोखरेल, कोहिमा /विश्वव्यापी जलवायु परिवर्तनको कारण संसारभर माैसम परिवर्तन भइरहेको छ । नागलैंडमा पनि यसको प्रभाव देखिन थालेको छ । नागालैंडमा बदलिँदो मौसमको प्रभावले दिन प्रतिदिन मानिसहरू त्रस्त भएका छन ।

यहाँ माई महिनाको पहिलो सातामा नै मौसममा घरि पानी पर्ने र घरि -घरि चर्को घामले गर्दा मानिसहरूले आफैमा एक प्रकारको असजिलोपन महशुस गरेका छन।

अर्कातिर भने मौसम विज्ञान विभागले जनाएको छ कि आगामी साता सम्म छिटपुट वर्षा हुने र धेरै भन्दा गर्मी हुने साथै ऑधी तूफान पनि आउने संभावना बताएको छ ।
मौसमको कुरालाई लिएर खेतीवालाहरू संग संपर्क गर्दा उनीहरू भने समयमा पानी नपरेकोले गर्दा खेतीबारी लगाउन दिक्कत भएको कुरा गर्दछन ।
हेर्दै जाऔ कहिले सम्ममा मौसममा सुधार होला त्यो त आउने भविष्य नै बताउला ।।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...