Thursday 1st October 2026
Ads
Image

एजेन्सि-अमेरिकामा टिकटक माथि प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ। अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चीनिया मालिकाले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध…

Image

कुवेतमा भोलिदेखि नेपाली चलचित्र‘अगस्त्य’ प्रदर्शन हुने भएको छ । कुवेतको इतिहासमा पहिलो पटक सेभेन सिसको सहकार्यमा निरेम प्रोडक्सनले सिनेस्केप अन्तरर्गत बक्सअफिसमा नेपाली चलचित्र प्रदर्शन गर्न लागेको हो । विगतमा चलचित्र च्यारिटि शोहरु भने गरिएको थियो । निरेम प्रोडकसनका प्रेम जिमिका अनुसार “ अगस्त्य” भोलिबाट कुवेतका तिन शहरहरु फाहेलको एजियाल मल…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: १०१ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/१६ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एक…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना…

Image

गतवर्ष पुसमा तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट तेश्रोपटक विश्वासको मत लिने भएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर पुनः एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री दाहालले तेश्रो पटक विश्वास मत लिनुपर्ने अवस्था बनेको हो । बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले…

Image

एजेन्सि-अमेरिकी इतिहासमै लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । डेमोक्याट्रिक पार्टीबाट बर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको हो । डेमोक्याट्रिक पार्टीबाट बाइडेनको पहिला नै उम्मेदवारी निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौतीहरु रहेका थिए…

Image

रमादानको पहिलो दिन दुर्घटनामा परेर दुई नेपाली सहित ५ जनाको मृत्यु भएको छ । अरब टाईम्सका अनुसार उनीहरुलाई माहवुल्ला क्षेत्रमा एक कुवेतीको कारले ठक्कर दिएको थियो । माहबुल्ला अगाडिको कोस्टल रोडमा कुवेती नागरिकले चलाएको कारले २ नेपाली र एक अपरिचित पुरुष गरी तीनजनालाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।…

Image

तिमीलाई सधैँ सपनीमा देख्ने गर्थे तिमीलाई हेर्न भनी यहाँ सम्म पुगे तिम्रो आँखालाई माया गर्न थाले त्यो मुस्कानलाई हेर्न खोजे   केही समय तिमि सँग बस्न समय माग्छु जिन्दगीमा तिमिलाई मैले पाएको छु अब के गर्ने सोच्दै छु मनको भावनामा तिमिलाई राखेको छु   तिमीलाई हेर्दा मेरो मन पग्लिन्छ हरेक…

Image

सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी थपिएपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्र ७ बुँदा कायम गरि संसोधन गरिएको हो । समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघिकोे ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष…

Image

पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जर्दारी निर्वाचित भएका छन् । उनले सोमबार पाकिस्तानको १४औँ राष्ट्रपतिको रूपमा शपथग्रहण गरेका छन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उनले शपथग्रहण गरेका हुन् । जर्दारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेको पाकिस्तानी निर्वाचन आयोगले…