Friday 26th June 2026
Ads
Image

वास्तविक प्रेमको लागि स्वतन्त्रता................... वास्तविक प्रेमको लागि स्वतन्त्रता र आशा दिनु पर्छ साँचो प्रेम यो संसारमा जोगाएर राख्नुपर्छ हामी हेरचाह गर्छौँ, हामी योगदान गर्छौँ, हामी दिन्छौँ मनको माया व्यक्त गरेपछि केही बेर सोच्छौ      मैले महसुस गरेँ कि म माया बिना बाँच्न सक्दिन मलाई तिम्रो बानी धेरै मन पर्छ, तिमिले डराउनु पर्दैन…

Image

एजेन्सि । गत शनिबारबाट सुरु भएको प्यालेस्टाइन समर्थित लडाकु समुह हमास र इजरायलबीचको युद्ध मंगलबार पनि जारी छ । युद्धकाबीच गजापट्टीमा बिजुली, रासन र इन्धनको आपूर्ति बन्द गरिएको इजरायलले जनाएको छ । इजरायलका रक्षामन्त्री योआव गालेन्टले गाजा पट्टीलाई पुरै घेराबन्दी गर्न आदेश दिएपछी बिजुली, रासन र इन्धन आपुर्ति बन्द गरिएको…

Image

एजेन्सि- इजरायल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी छ। यी ३ दिनमा गाजा र वेस्ट बैंकमा युद्धका कारण ७०४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन्। इजरायलमा ९०० जनाको मृत्यु भएको छ भने ३८०० जना घाइते भएका छन्। यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई…

Image

एनआरएनएका केन्द्रिय उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी आर. के. शर्माले आफ्नो पहिलो प्रतिवद्धता भएको बताएका छन् । एनआरएनएको ११ अाैं विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी रहेका शर्माले सो कुरा एनसीसी कुवेतले उनको स्वागतमा कुवेतमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा व्यक्त गरेका हुन् । भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले आफु एक श्रमिकको…

Image

एनआरएनएका वर्तमान केन्द्रिय अध्यक्ष तथा आसन्न ११ अाैं अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्षका प्रत्यासी डा. बद्री केसी भोट माग्ने सिलसिलामा रसियादेखि कुवेत पुगेका छन् भने कुवेतमा उनको भव्य स्वागत गरिएको छ । कुवेतमा उनको सम्मानमा गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै डा. केसीले आफु सदा आप्रवासी नेपालीहरूको हक हितको पक्षमा लडिरहने बताउँदै…

Image

इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् । इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । मृत्यु हुनेमा विद्यार्थीहरू रहेका…

Image

अञ्जली श्रेष्ठ -देश छाडेर वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने थुप्रै कुरा सोचेर, बुझेर र जानेर मात्र यसको निर्णय गर्नुपर्छ। किनकि वैदेशिक रोजगारी राम्रो मात्र हुन्छ या हामीले सोचेकोजस्तो मात्र हुन्छ भन्ने छैन । परदेशी भूमिमा जस्तोसुकै परिस्थिति पनि आइपर्न सक्छ । त्यसका लागि हामी तयार भएर…

Image

एजेन्सी- द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको छ। इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन्। इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। इजरायलका विभिन्न शहरहरूमा हमास…

Image

परम्परागत दुश्मन राष्ट्र ईजायरल र प्यालेस्टाईन बीच घमशान युद्ध भईरहेको छ । दुवै तर्फ ठुलो मात्रमा जनधनको क्षति भएको छ र युद्ध कति लामो हुने हो र त्यसले अरु कुन कुन देश लाई तान्ने हो विश्वको चिन्ता बढेको छ । अमेरिकी राष्ट्रपति जो वाईडेनले स्पष्ट शव्दमा ईजरायलको साथमा रहेको सन्देश…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतद्वरा आयोजित “कल्याणकारी-अलमुजैनी सांगीतिक धमाका - २०२३” हिजो मिती ६ अक्टोबर २०२३ शुक्रवार को दिन कुबेतको माहबुला स्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा भव्य रूपमा सम्पन्न भएको छ । धनराज लामाको संयोजकत्व तथा अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरू शान्ति…