Monday 2nd November 2026
Ads
Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा गरेका छन्। ट्रम्पले दुवै पक्ष सहमत भएको दाबी गरे पनि सम्झौताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामलाई समर्थन गरेको बताएका छन् तर यसबारे अमेरिकी पक्षबाट थप…

Image

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४ रन बनाएको थियो। कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै १०१ रनको शतकीय इनिङ्स खेले। उनले आठ चौका र एक छक्का प्रहार गरे। गुलशन झाले ४८ रन, बासिर अहमदले ३० रन…

Image

नेपालीहरूको महान् चाड बडादशैं आइतबारदेखि विधिवत रूपमा सुरु भएको छ। वैदिक परम्पराअनुसार घटस्थापनाको शुभ अवसरमा हनुमानढोका दरबारस्थित दशैंघरमा बिहान ११ बजेर ४७ मिनेटको शुभसाइतमा मंगलधुन र तोपको सलामीका बीच जमरा राखिएको छ। घटस्थापनासँगै बडादशैंको नौरथा आरम्भ भएको मानिन्छ। यस दिन पूजा कोठा वा दशैंघरमा पवित्र माटो र बालुवा राखी जौ,…

Image

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण सयभन्दा बढी घरगोठ बगेका छन् भने १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुई मोटरेबल पुल, चार झोलुङ्गे पुल, एक विद्यालय भवन तथा तीन जलविद्युत् आयोजनामा क्षति…

Image

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर बढ्दै गएको सरकारी ऋण, ऋणको पारदर्शिता र भ्रष्टाचारका विषयमा विशेष छलफल गरिनेछ। हाल धेरै निम्न तथा मध्यम आय भएका मुलुकहरू ऋणको चापमा छन्। ऋण तिर्नकै लागि ठूलो रकम खर्च गर्नुपर्दा…

Image

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल गरी कुल ६ वटा पुल बगाएका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले आरुघाट–त्रिपुरासुन्दरी जोड्ने पक्की पुल र सोती–मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ। त्यसैगरी धार्चे गाउँपालिका–१ र…

Image

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये चार जना बालबालिका रहेका छन् भने ३२ जना घाइते भएका छन्। केही व्यक्ति अझै भग्नावशेषमुनि फसेको आशंका गरिएको छ। आक्रमणले आवासीय भवनहरू ध्वस्त बनाएको छ। स्थानीय अधिकारीहरूका अनुसार एउटा अपार्टमेन्ट…

Image

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency Lawyers) का अनुसार आक्रमण र्‍यापिड सपोर्ट फोर्सेस (RSF) ले गरेको हो। शुक्रबार अबु शान्दी (Abu Shandi) क्षेत्रमा रहेको विस्थापित नागरिकहरूको शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको बताइएको छ। संयुक्त राष्ट्रसंघको…

Image

गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुन सक्ने बताइएको छ । चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको बताएका छन् ।…

Image

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान गरेको छ। दुखकोशी गाउँपालिका निवासी ९ वर्षीया सपना विश्वकर्मा गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेकी छन्। उनको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेको अवस्थामा समूहले…