Thursday 29th January 2026
Ads
Image

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस देश र जनताको हित र अधिकारका लागि जीवन उत्सर्ग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर विविध कार्यक्रम गरेर मनाइँदै छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको…

Image

कर्मचारी संचय कोषले आफ्ना योगदानकर्तालाई उपलव्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ । कोषले २०७६ सालदेखि संचयकर्तालाई अस्पताल भर्ना भइ उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु.…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१०/१० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- मधुसूदन प्रसाद घिमिरे समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सन्तान्नब्बेयौँ शृङ्खलामा छौँ । यस…

Image

शीत : पैले - अैले पैले चिया अैले चुप्पा ।१ पैले विहे पछि सेक्स ।२ अैले सेक्स अनि विहे ।३ पैले अर्थ अनि काम।४ अैले ‘काम’ अनि अर्थ ।५ पैले धर्म बाट अर्थ ।६ अैले अर्थ बाट धर्म ।७ पैले माल बाट मुद्रा ।८ अब ‘मालै’ माला माल ।९ पैले…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/१०/०८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

कुवेत - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतस्थित कोस्टा डेल शोल होटेलमा २६ जनवरीमा सम्पन्न अधिवेशनले राज मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा चन्द्र बहादुर बिश्वकर्मा गोतामे, सचिवमा हरी बहादुर बानियाँ, सह-सचिवमा गुलाम नबि मन्सुर र…

Image

कुवेत शहर, जनवरी २८ - न्यायाधिश फवजान अल(अञ्जारीको अध्यक्षतामा रहेको फौजदारी अदालतले उम्म अल-हेमानमा आफ्नो साथीको हत्या गरी आठौं चक्रपथ परियोजना स्थलमा उनको शव गाडेको अभियोगमा दोषी ठहर भएका कुवेती नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ। पीडितको गाडीमा आगजनी गर्ने हत्याराका भाईलाई अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ । केस…

Image

"टुक्का पुञ्ज" श्रृङ्खला -३ साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट शुरु भएकाे दुई हरफकाे कविता "टुक्का कविता" छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज "टुक्का कविता" मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा प्रकाशन…

Image

तीतोपाटी - लुलु हाइपरमार्केट, यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेताले ७५ औं भारतीय गणतन्त्र दिवसलाई २४ देखि ३० जनवरीसम्म आयोजित विशेष 'भारत उत्सव' प्रवर्धनको साथ मनायो। भारतीय राजदूत एच.ई. आदर्श स्वैका मुलुकाले भारतीय महावाणिज्यदूत एवं काउन्सिलर सञ्जय के.को उपस्थितिमा र लुलु कुवेतको शीर्ष व्यवस्थापन हाइपरमार्केटको अलराई आउटलेटमा जनवरी २७ माअाैपचारिक रूपमा…

Image

फ्रान्सेली खर्बपति व्यापारी तथा लक्जरी ब्रान्ड लुँई भिटोँका संस्थापक बर्नार्ड अर्नाल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका फोब्र्सको रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार एलभीएमएचका अध्यक्ष तथा सीईओ अर्नाल्टको नेटवर्थ २ खर्ब ७ अर्ब ८० करोड डलर रहेको छ । शुक्रवार एकैदिन आर्नोको सम्पत्ति २३ अर्ब ६०…