Wednesday 4th November 2026
तोयानाथ उपेक्षितको लेखहरु
Image

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा सुरु भएको युद्धले यो सम्बन्धलाई थप राजनीतिक महत्त्व दिएको छ। अल जजिराको ८ अक्टोबर २०२६ मा प्रकाशित विश्लेषणअनुसार, इजरायलका परम्परागत पश्चिमी साझेदारहरूमध्ये केहीले बेन्जामिन नेतान्याहुको सरकारबाट दूरी बढाइरहेका बेला भारतले…

Image

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ। द न्युयोर्क टाइम्स ले अक्टोबर ७ मा पाकिस्तानी वायुसेनाका लडाकु विमान यमनमा हुथीका लक्ष्यविरुद्धको आक्रमणमा प्रयोग भएको दाबी गरेपछि पाकिस्तानको क्षेत्रीय सैन्य संलग्नताबारे प्रश्न उठेको हो। तर पाकिस्तानको सूचना मन्त्रालयले…

Image

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। अभियोगपत्रमा प्रतिवादीहरूबाट २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो, सो बराबरको रकम असुल, दोब्बर जरिवाना, कैद तथा सम्पत्ति जफतको मागदाबी गरिएको…

Image

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार राणासहित उनीसँग निकट सम्बन्ध रहेको भनिएका पूर्वन्यायाधीश नवराज थपलिया, दीपक तिमिल्सिना, नवीनराज बस्नेतलगायतका व्यक्तिका घरमा एकैसाथ छापा मारेको विभिन्न स्रोतले जनाएका छन्। विभागले केही विद्युतीय उपकरण तथा…

Image

साउदी नेतृत्वको यमन गठबन्धनले रियादलाई लक्षित गरी गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा प्रयोग भएको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणस्थल यमनको राजधानी सानामा ध्वस्त पारेको जनाएको छ। गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीका अनुसार उक्त प्रक्षेपणस्थल साउदी अरबमाथि अर्को आसन्न आक्रमणको तयारी भइरहेको अवस्थामा निशाना बनाइएको हो। यसअघि गठबन्धनले सानाबाट रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक…

Image

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा विभिन्न राजनीतिक दाबीहरू पनि तीव्र भएका छन्। पछिल्लो प्रदर्शन मूलतः फ्रान्सको शिक्षा प्रणाली र सरकारी नीतिविरुद्धको आन्दोलनसँग सम्बन्धित रहेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले जनाएका छन्। अक्टोबर ६ मा मात्रै देशभर २ लाख…

Image

गैरहिन्दू मुस्लिम दम्पती पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश गरेको विषयमा पक्राउ परेका प्रियंका परियार र उनका पति असिम अन्सारीलाई इलाका प्रहरी कार्यालय इटहरीले हवाई उडानमार्फत काठमाडौं ल्याएको छ। पशुपति क्षेत्र विकास कोषले साइबर ब्युरोमा गरेको पत्राचारका आधारमा इटहरीबाट उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार काठमाडौं ल्याइएका दम्पतीमाथि अब साइबर ब्युरो तथा…

Image

काठमाडौं — नेपालमा आएको विनाशकारी ‘महाप्रलय’पछि त्रिशूली–३ए, चिलिमेलगायत जलविद्युत् आयोजनामा बेपत्ता कामदारको खोज तथा उद्धारमा नेपाली र अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले गरेको प्रयास सार्वजनिक भएको छ। खोज तथा उद्धार अभियानमा संलग्न एक विदेशी भू–प्राविधिक विज्ञले सामाजिक सञ्जालमार्फत आफूले मात्र नभई नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना, नेपाल खोज तथा उद्धार टोली, भारतीय…

Image

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले क्रिस्टा पाइकको यो घटनालाई असाधारण तथा अभूतपूर्व प्रकृतिको घटना बताएका छन्। ५० वर्षीया पाइकलाई ३० सेप्टेम्बर २०२६ मा टेनेसीको रिभरबेन्ड अधिकतम सुरक्षा कारागारमा पेन्टोबार्बिटल नामक घातक औषधिको दुई मात्रा दिइएको…

Image

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै विषय पढाउने हो भने धेरै विश्वविद्यालय खोल्नुको औचित्य हुँदैन। सिमरामा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा मन्त्री पोखरेलले विशिष्टीकृत विश्वविद्यालय निर्माण र विश्वविद्यालयको आफ्नै पहिचान विकासमा जोड…