तितोपाटी- नेपाली क्रिकेटका चर्चित सन्दिप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा जनाए अनुशार टोलीका लेगस्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरेको छ । सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि…
दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो। पसयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले…
आश्विन शुक्ल नवमीका दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र…
फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परि कम्तीमा २६ जनाको मृत्यु र लगभग १५० जना घाइते भएका छन्। मध्य फिलिपिन्स टापु प्रान्त सेबुको तटमा गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी भवनहरू भत्किएका, मानिसहरू सडकमा दौडिएका र केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । संयुक्त राज्य अमेरिकाको…
विदेशी रोजगारीका लागि मध्यपूर्व लगायतका मुलुकमा हजारौँ नेपाली श्रमिक कार्यरत छन्। उनीहरूको रगत–पसिनाले आएको रकम (Remittance) ले नेपालको अर्थतन्त्रलाई मजबुत बनाएको छ। तर, अझै पनि श्रमिकले पाउनुपर्ने सुविधा, सेवा र सुरक्षा सुनिश्चित हुन सकेको छैन। यता, दलाल र गैरकानुनी मानव ओसारपसार गर्ने गिरोह सक्रिय हुँदा असंख्य नेपाली ठगी, शोषण र…
नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा…
सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाइ नियुक्त गरेको छ । विभागको मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ३ वर्षे पदावधि पुरा गरेर गत भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि कार्कीलाइ नियुक्त गरिएको हो । जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री शुसीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद्ले उनलाई प्रमुखमा नियुक्त…
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाइ मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर…
च्यातिएको पर्दाभित्र लुकेको नै बेकार भयो आज फेरि अर्कै पाटो च्यातिएर दिकदार भयो मरिजाने चोला हाम्रो काम क्रोध लोभ मोह अहङ्कार बढ्दा आफ्नै जिन्दगीमा हार भयो न ता कोही पराई छन् न ता कोही आफ्ना यहाँ दिनदिनै परिस्थिति किन यस्तो खुङ्खार भयो छोरानाती पुस्तौँपुस्ता भविष्यलाई जोगाएको सेतो कालो सम्पूर्ण नै…
गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा भड्किएको Gen-Z पुस्ता (१३-२८ वर्ष)को आन्दोलनले केवल सडकमा भीड देखाएन, यसले पुरै राष्ट्रको राजनीतिक, सामाजिक र प्रशासनिक संरचनालाई झक्झक्याइदियो। लामो समयदेखि दुरुपयोग हुँदै आएको शक्ति, राज्य संयन्त्रमा गहिरो पैठ जमाएको…
![]()