Friday 25th July 2025
तीतोपाटी डट कमको लेखहरु
Image

लुलु कुवेतले कश्मीरका उपत्यकाहरूबाट प्रिमियम चेरीहरू ल्याएर व्यावसायिक रूपमा सेवा दिन शुरू गरेको छ । अल राईको लुलु हाइपरमार्केटमा आयोजित एक विशेष कार्यक्रम मार्फत जम्मू र कश्मीरका प्रिमियम चेरीहरूले आधिकारिक रूपमा कुवेतमा बजार पाएका हुन् । कुवेतका लागि भारतीय दूतावासका उपप्रमुख श्री संजय के. मुलुका र कुवेतका लागि भारतीय दूतावासका…

Image

अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको बताएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले…

Image

शीत काव्य समाज नेपालले शीत परिकल्पनाको पाँचौ वार्षिक दिवस समारोह कृति लोकार्पण र सम्मान सहित भव्यताकासाथ मनाएको छ । समाजद्वारा काठमाडौको टोखामा आयोजित समारोहको प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका मुख्य मन्त्री माननीय बहादुर सिंह लामा हुनुहुन्थ्यो । समारोहको समुदघाटन, शीत कृति लोकार्पण र शीत पुरस्कारद्वारा स्रष्टाहरूलाई सम्मान गर्दै सम्बोधनक‍‍ो क्रममा,"…

Image

कुवेतभरिका लुलु हाइपरमार्केटहरूले आफ्ना कर्मचारीहरूका लागि विशेष योग जागरूकता सत्र आयोजना गरेर जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन विश्वव्यापी समुदायसँग गर्वका साथ सामेल भए। कार्यक्रममा पेशेवर र प्रमाणित योग विशेषज्ञहरू थिए, जसले दैनिक जीवनमा योगको महत्त्वमा केन्द्रित आकर्षक र शैक्षिक सत्रको नेतृत्व गरे। उक्त अवसरमा विभिन्न विभागका लुलु कर्मचारीहरूले…

Image

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः अमेरिकालाई इरान युद्धमा होम्ने निर्णयको अनुमोदन गरेको बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमणको योजना अनुमोदन गरेको तर आक्रमणको आदेश दिन भने बाँकी रहेको जनाइएको छ। वाशिङ्टनमा मङ्गलबार राति उनले इरान हमलासम्बन्धी योजना अनुमोदन गरेको तर उक्त देशमाथि प्रहार गर्ने अन्तिम निर्णयका बारेमा भने…

Image

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ । “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै ०६ जुन २०२५ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित समाजका का.अध्यक्ष लिला पाण्डेको…

Image

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि युएसएआइडी लगायतका अन्य अमेरिकी सहयोग परियोजना रोकिँदा एमसिसीले निरन्तरता पाउने वा नपाउने भन्ने अन्योल थियो। एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृति…

Image

एजेन्सी -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वलाई लिएर ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेपछि मध्यपूर्वमा थप लडाकु विमान र बी–५२ बमवर्षक विमान तैनाथ गर्ने निर्णय गरेका छन्। ट्रम्पले इरानको फोर्डो परमाणु केन्द्रमा बंकर–बस्टर बम प्रयोग गर्ने योजना बनाइरहेको र इजरायली विमानहरूलाई तेल आपूर्ति गर्न ट्यांकर विमान प्रयोग गर्न सकिने…

Image

तानसेन नगरपालिका–५ स्थित छापथोकको गुर्जुडाँडामा सार्वजनिक स्थलमा महिनौँदेखि च्यातिएको अवस्थामा फरफराइरहेको थियो नेपाली राष्ट्रिय झण्डा। देशको अस्मिता, पहिचान र स्वाभिमानको प्रतीक मानिने उक्त झण्डा सरकारी बेवास्ता र जनप्रतिनिधिको नजरअन्दाजीका कारण यथावत् रहँदा, सामाजिक सञ्जालमा आलोचना हुँदै आए पनि त्यसमा कुनै सुधार देखिएको थिएन। तर यस्तै मौनताको बीच, राष्ट्रप्रेमको सशक्त उदाहरण…

Image

बीबीसि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’मार्फत तुरुन्त तेहरान खाली गर्न भनेका छन् । उनले पोष्टमा लेखेका छन्, ‘सबैले तुरुन्त तेहरान खाली गर्नू’ । यसअघि आज नै इजरायली अधिकारीहरूले तेहरानको उत्तर–पूर्वी भागका बासिन्दाहरूलाई सैनिक केन्द्रहरूमा आक्रमण गर्ने योजना भएको दाबी गर्दै क्षेत्र खाली गर्न आग्रह गरेका थिए ।…