तितोपाटी - प्रवासी नेपाली एकता मञ्च ओमानले मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन पार्टी केन्द्रिय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाई र सचिव श्री प्रसाद शाह संग समसामयिक विषयमा केन्द्रित रहेर भिडियो कन्फरेन्स मार्फत अन्तरक्रिया कार्यक्रम गरेको छ । भिडियो कन्फरेन्समा अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना आदान प्रदान…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ११ नेपाली सहित ३५३ जना संक्रमित भएका छन, भने ४ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै सबभन्दा बढी आज पुष्टि भएको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ ।…
हरि कृष्ण न्यौपाने - भक्तपुर घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३४ बर्षिया मुना प्रजापतिको फरवानिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।उनको आज अप्रिल ३०, बिहिबार, २०२० का दिन मृत्यु भएको हो । मृतक संगै एकै कम्पनिमा काम गर्ने प्रिती तामाङका अनुसार 'मृतक मुना करिब तीन महिना…
हरि कृष्ण न्यौपाने – कोरोना भाइरस (कोभिड-१९) बाट कुवेतमा अप्रिल-३० तारिक बिहिबार सम्म ६४ नेपाली सहित ४,०२४ जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २८४ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित १२५ जना भारतिय नागरिक रहेका…
हरि कृष्ण न्यौपाने – कोरोना भाइरस(कोभिड-१९) बाट कुवेतमा अप्रिल-२८ तारिक मंगलबार सम्म ५१ नेपाली सहित ३,४४० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ६ नेपाली सहित ६४ जना भारतिय नागरिक रहेका छन।…
तोयानाथ उपेक्षित, अहिले सम्म विश्वका २४ देशमा करिब १,९८३ जना नेपाली कोभिड १९ को संक्रमणमा परेका छन । जस मध्ये ५० जनाले ज्यान गुमाईसकेका छन । सवै भन्दा धेरै ज्यान गुमाउने वेलायतमा छन, भने त्यसपछि अमेरिकामा छन । बेलायतमा ३० जना र अमेरिकामा १० जनाले ज्यान गुमाएको एनआरएनले जनाएको छ…
चन्द्र गोतामे - अनेकौं चाहना र योजनालाई थाती राखी रोजगारीको सिलसिलामा कुवेत भासिएको पनि आधा दशक पूरा हुन झन्डै चार महिना मात्र बाकी रहेछ । नेपालमा रोजगारको प्रयाप्त अवसर नहुँदा हामी जस्ता लाखौं युवा खाडी लगायत अन्य मुलुक भासिन बाध्य भएका छौ । नेपाल मै बसौं भने बेरोजगार अनि घर…
तिलक भण्डारी (कमल) - विश्वब्यापी कोराना भाइस (कोभिड -१९) प्रकोपको कारणले आज मानब जातिलाई चुनौतीको सामाना गर्न असाध्यै कठिन अबस्था सृजना भएको छ । आजको मिति सम्म झन्डै सत्ताइस लाँख पचास हजार भन्दा संक्रमित र एक लाख बयानब्बे हजार भन्दा बढीले मृत्युवरण गरी सकेका छन । त्यसकारण यस्तो महाबिपत्तिमा आफु…
तोयानाथ उपेक्षित, कुवेत सरकारद्धारा गैरकानूनी रुपमा रहेका आप्रवासीहरुलाई घर जान दिने गरी खोलिएको एम्नेष्टिको लाभ नेपालीहरुले पनि लिन पाउने भएका छन । गत महिना देखि नेपालीहरुले सोधिरहेको सवाल र मागको सम्बोधन गर्दै नेपाली राजदुतावास कुवेतले आज आफ्नो आधिकारिक फेसबुक पेजमा तत सम्बन्धमा सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचनामा भनिएको…
तोयानाथ उपेक्षित, भुक्ने प्रजातन्त्र भन्दा भ्रष्टहरुलाई गोली ठोक्ने तानाशाहको खाँचो छ देशलाई । यसर्थ त्यो तानाशाह कल्पना गरेर वा कामना गरेर पैदा हुदैन । त्यस्तो एउटा तानाशाह अर्को ब्रमाण्डबाट आउने पनि होईन । यो मुलुकको बेतिथी रोकोस भन्ने कसैले चाहेको भए हालका प्रधानमन्त्री केपी ओली नै उपयुक्त पात्र हुन, उनको…