Sunday 19th May 2024
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी डट कम - सात वर्षदेखिको आरोप–प्रत्यारोपको शृंखला टुंग्याउँदै अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । सन् २०११ मा सुरु भएको डिजाइन चोरीको आरोप यो फैसलापछि टुंगोमा पुगेको हो । यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने…

Image

तितोपाटी डट कम - सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को उपाधि जितेको छ । मुम्बईस्थित वान्खेडे रंगशालामा हैदराबादले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य चेन्नाईले १९ औं ओभरमा २ विकेट गुमाउँदै प्राप्त गर्‍यो । चेन्नाईका लागि ओपनर सेन वाट्सनले शतक प्रहार…

Image

तोयानाथ उपेक्षित, अदालतमा न्यायमुर्ति भनिएका न्यायधिसहरु भगवान होईनन । भगवानले पनि गल्ती गर्छन भनिन्छ, न्यायधिस त को हुनर < यसो भनेर न्यायधिसलाई गलत गर्ने छुट हुन्छ वा हुनपर्दछ भन्ने किमार्थ होईन । फैसलामा भएका तु्रटीहरु सच्याईन्छन र क्षतिपुर्ति पनि भराईन्छन तर नियतबस हुने तु्रटीहरु, बदमासी, बदनियत, बदला वा आग्रहपूर्वाग्रहमा भएका…

Image

तितोपाटी डट कम -  सरकारी अनुगमन फितलो भएकाले सर्वोच्च शिखर सगरमाथामा मानव मलमूत्र र अन्य फोहोर थुप्रिँदै गएको पर्वतारोहण क्षेत्रमा संलग्न व्यक्तिहरूले बताएका छन्। पैँसट्ठी वर्षअघि आजकै (मे २९ तारिख) दिन एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि सगरमाथामा स्वदेशी तथा विदेशी आरोहीहरू…

Image

जनकराज सापकोटा - २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएलगत्तै गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रमा सुधारका केही योजना सार्वजनिक गरे । ‘वैदेशिक रोजगारीका क्रममा पीडित भएकाहरूको उजुरीमाथि दैनिक सुनवाइको व्यवस्था गरी प्रभावकारी न्याय दिने’ उनको प्राथमिक कार्यसूचीमा थियो । एक टेलिभिजन अन्तर्वार्तामा मन्त्री विष्टले ‘यस क्षेत्रमा गर्नुपर्ने सुधारमा आफू…

Image

डा. बाबुराम भट्टरार्इ - नेपाल सरकारले आर्थिक वर्ष ०७५/७६ को निम्ति तयार गरेको नीति तथा कार्यक्रम सम्माननीय राष्ट्रपतिज्यूबाट प्रस्तुत भएको छ । हामी त्यसमा छलफल गर्दैछौं । यसको अन्तरवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि अलिकति म यसको रुप पक्षबारे केही आफ्ना विचारहरु राख्न चाहन्छु । कस्तो संसद, कस्तो सम्बोधन यहाँ सभामुखलाई सम्बोधनको विषयलाई…

Image

नायिका ऋचा शर्माको निर्माण तथा अभिनय रहेको हरर चलचित्र ‘सुनकेशरी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। चलचित्रको निर्देशन अर्पण थापाले गरेका हुन्। चलचित्रकी निर्मात्री तथा नायिका ऋचाले हरर जनरामा बनेको चलचित्रबाट दर्शकले फरक स्वाद पाउने बताइन्। ‘नेपालमा यसअघि पनि हरर फिल्म नबनेका होइनन् तर स्तरीय थिएनन्’, ऋचा भनिन्, ‘चलचित्रको छायांकन अस्ट्रेलियामा…

Image

तितोपाटी-नेपाली भूभागका जनकपुरबासीलार्इ भारतीय भनेपछि  सुष्मा स्वराजले माफी मागेकी छन् ।  सोमबार नयाँ दिल्लीस्थित विदेशमन्त्रालयमा भएको वार्षिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि नेपालको जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गरेको बताएपछि चर्को आलोचना सुरू भएको थियो । अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्मा लाखौँ भारतीयलार्इ प्रधानमन्त्री मोदीले…

Image

मेष(चु चे चो ला लि लु ले लो अ) दाजुभाइको सहयोग प्राप्त हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । विद्या प्राप्ति हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । द्विविधा बढ्नेछ । बृष(इ उ ए ओ वा वी वु वे वो) राजनीतिमा अवरोध देखापर्नेछ । अनावश्यक विवाद बढ्नेछ । पति पत्नीबीच प्रेम…

Image

तितोपाटी-तपाईंले चलचित्र ‘हैरान’ हेर्नुभएको छ भने त्यसको एउटा चरित्रले तपाईंको मन अवश्य पनि छोएको हुनुपर्छ । किनभने त्यो चरित्र धेरैले रुचाएका छन् । त्यो हो ‘प्रियासा’ । ‘प्रियासा’को भूमिकामा छिन् बालकलाकार एन्जल राई । जसको चर्चा पछिल्लो समय चुलिँदो छ । केही साता पहिले रिलिज भएको ‘हैरान’मा उनले सडक बालिका…