Monday 12th May 2025
आनन्द आचार्यको लेखहरु
Image

एउटै घरमासँगसँगै डेरा गरेर बस्ने केटासँग गफ गर्दैगर्दा आमा अाइपुगेपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी युवतीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका १३ स्थित एउटै घरमा डेरा गरी बसेकी भारत जडियाकी १६ वर्षीया कमला यादव शुक्रबार सिरहा घर भएका १७ वर्षीय मुकेश पासवानसँग गफ गर्दै थिइन्। त्यही बेला उनले आमा देखिन्।…

Image

सामान्य समस्यामा हस्पिटल पर्याईएका मोरङ पथरीशनिश्चरे ५ का १७ महिनाका सोहान राईको मृत्यू भएपछि तनाव सिर्जना भएको छ । पथरीशनिश्चरे ५ सुन्दरीचौकका स्वस्तिका राई र जीवन राईको बच्चा सामान्य बिरामी भएपछि मोरङको पथरीशनिश्चरेस्थित पथरी हस्पिटलमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा पुर्याईएका बालकको २४ घण्टाको अन्तरालमा मृत्यू भएको हो…

Image

मोरङ बेलबारीका देबेन्द्र बिश्वकर्मा डेढ महिना अघि मात्रै बैदेशिक रोजगारीका क्रममा साउदी गएका थिए । बिश्वकर्मा कृषिमा काम गर्ने उद्धेश्यका साथ बिदेश गएका थिए । डेढ महिना सम्म काम गर्दा समेत भनेजति तलव तथा सेवा सुबिधा नपाएपछि बिच्लीमा परेको भन्दै उनका आफन्तले बेलबारी नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेका छन ।…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले विकास निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई सरकारले कुनै संरक्षण नदिएको स्पष्ट पार्नु भएको छ । आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्माण कार्यमा लापरबाहि गर्ने ठेकेदार तथा कम्पनीलाई कारबाहि गर्न सरकार पछि नहट्ने बताउनुभयो । उहाँले आफ्नो घरबेटीलाइ बचाउन लागेको समाचारकोसमेत खण्डन गर्नुभयो ।…

Image

नारायण पाेख्रेल - कुवेत क्षेत्रफलको हिसाबले सानो देश भएता पनि सम्भावना र अबसरको हिसाबले बिशाल छ । विश्काव धेरै देशका मानिसहरु यहाँ कामदारको रुपमा आएका छन । नेपालीहरु मात्र ७० देखि ८० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । मानिसहरु कुनै देश ,समाज या ठाउँमा जाँदा उक्त समाजले अंगिकार गरेको…

Image

तितोपाटी - संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका हुन्। गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ। त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गर्दै…

Image

तितोपाटी - सोमबार बिहानसम्म रातोपाटी संवाददातासँग टेलिफोन सम्पर्कमा थिए, उनीहरू । पुनर्मिलनका लागि हार–गुहार गरिरहेका थिए । आफूखुशी विवाह गरेका उनीहरू परिवारको दबाबपछि १८ दिनमै छुट्टिएका थिए । तर प्रेमका अगाडि केही टिकेन । आफूहरूको प्रेम सम्बन्ध र दुवै परिवारको दबाबबारे उनीहरू बोले । त्यही आधारमा रातोपाटीमा समाचार आयो । समाचारपछि…

Image

तितोपाटी - मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)का लागि १३ विदेशी कम्पनीले इच्छा देखाएका छन् । झण्डै एक अर्ब लगानीमा विकास तथा सञ्चालन गर्न लागिएको यो अत्याधुनिक सिस्टमका लागि नेपाल दुरसञ्चार प्राधिरकणले आशयपत्र मागेको थियो । मोबइलको ब्यापर प्रयोग ब्यापक दरमा बढ्दै गएपछि सरकारले सेटलाई नै नियमन गर्ने गरी यो सिस्टम तयार…

Image

तितोपाटी - बलिउडका नया रियल कपल रणवीर कपुर र आलिया भट्टको प्रेमका विषयमा भारतीय मिडियाहरुले खोतलखातल गर्न छाडेका छैनन् । हालै एउटा मिडियाले रणवीरले आलियालाई कहाा, कहिले र कसरी प्रपोज गरेका थिए भन्नेसम्म खुलासा गरेको छ । मुम्बई मिररमा प्रकाशित समाचार अनुसार रणवीर र आलियाको प्रेम ठिक ६ महिना अगाडि सुरु…

Image

एजेन्सी - स्विमिङ पुलमा महिलाहरुले ‘टपलेस’ (कम्मरभन्दा माथि नांगै) भएर नुहाउन पाउने कि नपाउने भन्ने विवाद यति धेरै बढेको छ कि त्यसको निर्णय मतदानमार्फत् गर्नुपरेको छ । र, यो विवादमा टपलेस भएर नुहाउन पाउने पक्षको जित भएको छ । यो प्रसंग हो क्याटलोनियास्थित बार्सिलोनाको एक गाउँको । लामेतिया डिल व्यालियास गाउँमा…