Tuesday 24th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् । यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले आफ्नै छोरा ४५ वर्षीय तीरथ बरईको कोदालोले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । कोदालो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल डंगरीका इन्चार्ज…

Image

तितोपाटी - यतिखेरको नेपालको राजनीतिमा एक जल्दा बल्दा नेताका रूपमा नेपाली कांग्रेसका युवा नेता गगन थापा चिनिन्छन् । उनै युवा नेतासँग  भएको कुराकानीः तपार्इँको बुझाइमा सहर के हो ? आकस्मिक सेवा–सुविधा भएको ठाउँ र ठूलो जमातको आवश्यकता पूर्ति गर्ने ठाउँ सहर हो । सहरमा सहजतासँगै त्यससँग जोडिएको इतिहास, जीवनशैली र…

Image

तितोपाटी - ग्यामरस र चञ्चले युवतीको भूमिकामा पर्दामा देखिँदै आएकी स्वस्तिमा खड्का सोमबार घोषणा भएको नयाँ फिल्ममा भने ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन्। अवेकन आइजको प्रोडक्सनमा बन्न लागेकोे फिल्म ‘बुलबुल’मा स्वस्तिमा पहिलो पल्ट नन ग्ल्यामरस भूमिकामा देखिन लागेकी हुन् । टेम्पो चालकको यात्राको कथा रहने फिल्मलाई बिनौद पौडलेले निर्देशन गर्नेछन्…

Image

तितोपाटी - अघिल्लो साता आत्महत्याको प्रयासपछि गम्भीर घाइते नुवाकोटका ईश्वर थिङले क्षतिपूर्ति पाएका छन्। थिङलाई उनले काम गर्ने कम्पनी ग्लोबल सेक्युरिटीले झन्डै नौ लाख बराबरको क्षतिपूर्ति दिएको हो। उनलाई क्षतिपूर्ति दिलाउन हङकङ र मकाउका लागि नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई, गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउकी अध्यक्ष शान्ति अधिकारी र चेम्बर अफ…

Image

आर्मीका दुई मेजर, दुबै मिल्ने साथी । त्यसपछि एक मेजरले आफ्नो साथीलाई धोका दिन सुरु गर्छन् र यो धोकाले हत्याको भयानक रुप लिन्छ । आखिर के हो यो दोस्ती, प्रेम र धोकाको पूरा कहानी जसको पुलिसले बिस्तारै खुलासा गरिरहेको छ । दिल्लीको क्यान्ट इलाकामा दिउँसै एक महिलाको घाँटी रेटेर हत्या…

Image

तितोपाटी - अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एकसाथ रोमान्स गर्ने भएका छन् । फिल्म ‘प्रसाद’मा यी दुबैको रोमान्स रहने भएको हो । सोमवार काँडाघारीमा रहेको गान्धी महिला आश्रममा फिल्मको मुर्हूत गरिएको छ । विपिन र नम्रतासँगै अभिनेता निश्चल बस्नेतले एकसाथ फिल्मको संबाद बोल्दै मुर्हुत सट दिए ।…

Image

तितोपाटी - घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् । असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको शव फेला पारेको हो । उजुरीको आधारमा २४ घण्टाभित्रै प्रहरीले तेजको शव पत्ता लगाउनुका…

Image

तितोपाटी - विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह चरणको अन्तिम खेलमा आयोजक रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको छ । सामरा एरिनामा भएको समूह ए को अन्तिम खेलमा रसियालाई हराएको उरुग्वे ९ अंकसहित समूह विजेतका रुपमा विश्वपकको अन्तिम १६ मा पुगेको छ । उरुग्वेसँग पराजित भएको रसिया पनि समूह ए बाट ६…

Image

तितोपाटी - २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी टिमहरुले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)  को भरपुर उपयोग गरिरहेका छन्।  समूह 'बी'अन्तर्गत बिहिबार सम्पन्न पोर्चुगल र इरानबीचको खेलमा भने पटकपटक भिएआरको अपिल गर्दा खेल विवादास्पद बनेको छ। सवै भिएआर रिभ्यू दोस्रो हाफमा भएका थिए। भिआर रिभ्यूमार्फत सबैभन्दा पहिला पोर्चुगललाई पेनाल्टी प्रदान गरिएकोथियो। इरानका साइदले…

Image

तितोपाटी - बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । सोमबार राति साँढे ११ बजे माथिबाट खसेकाे पहिराेले स्थानीय ४० वर्षीय बिष्णुबहादुर घर्तीको घर पुरिदाँ घर्ती, उनकी ३५ वर्षीय श्रीमती बिष्णु घर्ती र ६ महिनाकी छोरी सोनिया खत्रीको घटनास्थलमै मृत्यु भएको हो । घटनाको सूचना…